"ह्रास" का संशोधनहरू बिचको अन्तर

सा maintenance
पङ्क्ति १:
{{लेखा}}
 
'''ह्रास''' ({{lang-en|Depreciation}}) भन्नाले [[सम्पत्ति]]को मुल्यमा आउने कमिलाई जनाउँदछ । [[सम्पत्ति]]को प्रयोग सँगै त्यसको रकम घट्दै जाने गर्दछ, यसरी घट्ने रकमलाई नै ह्रास भनिन्छ । लेखामा यस अवधारणाको दुई पक्षहरु छन् ।
# ह्रास भनेको [[सम्पत्ति]]को मुल्यमा आउने कमि
# ह्राम भनेको [[सम्पत्ति]]को लागत मूल्यलाई त्यसको प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गर्नु गर्नु।
 
पहिलोले संस्थाको [[वासलात]]लाई असर गर्दछ भने दोश्रोले संस्थाको [[नाफा नोक्सान हिसाब]]लाई असर गर्दछ । [[सम्पत्ति]]को लागत मूल्यलाई प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गरि आएको ह्रास रकमलाई प्रयोग गरिएको वर्ष [[नाफा नोक्सान हिसाब]]मा खर्चको रुपमा देखाउने गरिन्छ ।
 
== ह्रासको प्रमुख कारणहरु ==
"https://ne.wikipedia.org/wiki/ह्रास" बाट अनुप्रेषित