"भारत राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance
पङ्क्ति १:
{{क्रिकेट टिम
|team_name = [[भारत राष्ट्रिय क्रिकेट टिम|भारत]]
|colour = गाढा निलो
|test status year = १९३२
पङ्क्ति १८:
}}
 
[[भारत]]मा क्रिकेटको बिकाश युरोपियनद्वारा १८ औ शताब्दिमा भएको हो तथा [[भारत]]मा पहिलो क्रिकेट क्लबको स्थापना सन् १७९२ मा [[कोलकाता]]मा भएको हो । [['''भारत राष्ट्रिय क्रिकेट टिम]]''' ले भने आफ्नो पहिलो टेष्ट २५ जुन १९३२ मा [[इङ्ल्यान्ड]]को [[लर्ड्स]]मा खेलेको थियो । [['''भारत राष्ट्रिय क्रिकेट टिम]]''' टेष्ट खेल्ने क्रिकेट राष्ट्रको सुचिमा भने छैठौ स्थानमा पक्का गरेको थियो । [['''भारत राष्ट्रिय क्रिकेट टिम]]''' आफ्नो सुरुको ५० बर्ष एकदमै कम्जोर टिम साबित भएको थियो,उसले खेलेको १९६ टेष्ट म्याच मध्ये जम्मा जम्मी ३५ वटा म्याच मात्र जित्न सफल भएको थियो ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
[[श्रेणी:खेलकुद]]