"डेलोइट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
सा maintenance
पङ्क्ति १५:
|कर्मचारी = २०३,००० (२०१३)
|उत्पादक =
|परिसम्पत्ति =
 
|सञ्चालन आय = ३२.४१ विलियन अमेरिकन डलर
पङ्क्ति २२:
}}
 
'''डेलोइट''' टचे टोमाट्सु लिमिटेड ({{Lang-en|Deloitte Touche Tohmatshu Limited}}) विश्वका ठूला लेखापरीक्षण तथा लेखा सम्बन्धमा प्राविधिक सेवा उपलब्ध गराउने ठूला चार कम्पनीहरु मध्ये एक हो । यो संस्था आम्दानी तथा यसमा काम गर्ने कर्मचारीहरुको संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो लेखा व्यावसायी कम्पनी हो ।<ref>[https://www.delotte.com/global overview of Deloitte]</ref> यो कम्पनी विश्वमा १५० वटा देशहरुमा २००,००० भन्दा बढी प्राविधिकहरु मार्फत लेखापरीक्षण, कर, परामर्श, जोखिम व्यवस्थापन तथा वित्तीय परामर्श सम्बन्धी प्राविधिक सेवा उपलब्ध गराउदै आइरहेको छ ।
 
== सन्दर्भ सामग्रीहरु ==
"https://ne.wikipedia.org/wiki/डेलोइट" बाट अनुप्रेषित