"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/अभिलेख १" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०४:
* नविन जीको योगदान छ तर हामीसित अहिले दश जना प्रबन्धकहरू छन्. प्रबन्धक नभई पनि योगदान गर्न सकिन्छ. प्रबन्धकीय कार्य गर्नुपरे प्रबन्धक लाई भनेर गराउन सक्नुहुन्छ, '''नेपाली विकिलाई प्रबन्धकको होइन योगदाताको खांचो छ'''. [[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) ०२:३५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
::आर्दणीय प्रशासक ज्यूहरु सादर नमस्कार, गत फेब्रेवरी ३ मा मैले[[विकिपीडिया:प्रवन्धकहरू #प्रवन्धकको_लागी_आवश्यक_चरणहरू| यहाँ]] प्रस्तुत विकिपीडियाको सम्पूर्ण नियम बमोजिम विगतको झौं अग्रगामी र नविन सोचका साथ आफूलाई विकिपीडिया प्रबन्धकमा बढोत्तरी गरी पाँउ भनी राखेको प्रस्ताव यहाँहरु समक्ष विधितै छ । [[विकिपीडिया:प्रवन्धकहरू #प्रवन्धकको_लागी_आवश्यक_चरणहरू| यहाँ]] प्रस्तुत गरिएको नियम अनुसार र [[विकिपीडिया:प्रशासकहरूबीचको छलफल# न्यूनतम_कार्यसम्पादन_अवधि| यहाँ]] प्रस्तुत भएको समय भित्रै विना कुनै विरोध आवश्यक सम्पूर्ण सम्मानिय प्रबन्धक ज्यूहरुद्वारा आफ्नो अमूल्य मत(सर्मथन) समेत प्रस्तुत भईसकेको यस निर्णायक अवस्थामा प्रबन्धक ज्यूहरुको अमूल्य मतको उपहास एकतंत्रीय रुपमा [[विकिपीडिया:प्रशासकहरूबीचको छलफल# मेरो_भनाई| यहाँ]] नियम संसोधनको प्रस्ताब ल्याई बिना कुनै छलफल र मतदान विनानै नियम कार्यनोयनको प्रक्रिया अगाडी बढाउन खोज्नु कहाँ सम्मको जाहेज हो कृपया स्प्रष्ट पारिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यसका साथै माथि नियम अनुसार प्रस्तुत भएको अमूल्य मतको सम्मान गदैं विगतको निर्णय माथि पुर्नःविचार गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु । ''"जय नेपाल, जय विकिपीडिया"''-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १८:१४, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
* Not this time. Agree with Bhawaniji. You may apply again after 30 days if you want. -[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|कुरा गर्ने]]) १९:०९, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
::आर्दणीय प्रशासक ज्यूहरु सादर नमस्कार,जहाँ सम्म मेरो ज्ञान छ, नियम भनेको उमेदवारी दर्ता भए पछाडी र मतदान सुरु हुनु अगाडी संसोधन गरिन्छ तर मतदान प्रक्रिया चल्ला चल्दै बिचैमा विभिन्न मनस्तीती द्वारा नियमको परिमार्जन गरी उमेदवारको अस्तीत्व माथि नै प्रश्न चिन्ह खडा गरी मतदाताको अमूल्य मतको उपहास गर्नु कहाँको नियम सम्मत छ कृपया यथेस्ट कारणका साथ स्प्रष्ट पारिदिनु हुन पूर्ण सहनसिलता र विनम्रताका साथ अनुरोध गर्दछु ।-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०४:५९, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
=== Comments ==
::{{ठीक}}तपाईको योगदान र प्रबन्धहरुको समर्थन र वर्तनमान स्थितिलाई मध्यनजर गर्दै पुनर्विचार गरि प्रबन्धकको पद प्रदान गर्दछु। बधाई -[[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) ००:५७, १८ फेब्रुअरी २०१४ (युटिसी(UTC))
 
===Your commitment===
Please give your commitments on the Role, responsibility at the Policy Directives [[विकिपीडिया:प्रवन्धकहरू|here]]. Please read it carefully and accept with your sign below. {{unsigned|Ganesh Paudel}}