२६,७४९
edits
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
यो लिग को संचालन द फुटबॉल लिग संगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ । यो लिग को आयोजन अगस्त देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले [[बेलायत]]को बार्क्लेज़ बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज़ प्रीमियर लिगको रुपमा चिनिन्छ ।
बास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिग बाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबॉल लीग फर्स्ट डिविजनका क्लबहरुको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए [[प्रिमियर लिग]]को स्थापना भएको हो । त्यस पश्चात [[प्रिमियर लिग]] विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भयो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस
==संदर्भ ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/379028" बाट अनुप्रेषित