"दुर्छिम" का संशोधनहरू बिचको अन्तर

श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय
श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय
पङ्क्ति ७०:
'''दुर्छिम''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र]]को [[सगरमाथा अञ्चल]], [[खोटाङ जिल्ला]]मा पर्ने एक [[गाउँ विकास समिति]] हो ।
==भूगोल==
दुर्छिम गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा महादेवस्थान गाविस तथा [[हलेसी महादेव]], पश्चिममा च्यास्मिटार उत्तरमा मंगलटार तथा [[दुधकोशी नदी]] रहेको छ । यस नदीले [[खोटाङ]] र [[ओखलढुंगा जिल्ला]]लाई छुट्याएको छ । त्यस्तै दक्षिणमा [[सुनकोशी नदी]] रहेको छ । यस नदीले खोटाङ र [[उदयपुर जिल्ला]]लाई छुट्याएको छ । दुर्छिम गाविसको कार्यालय [[छापडाँडा]]मा रहेको छ । यसको केही पूर्वमा [[[https://ne.wikipedia.org/wiki/%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%9B%E0%A4%BF%E0%A4%AE_%E0%A4%89%E0%A4%9A%E0%A5%8D%E0%A4%9A_%E0%A4%AE%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%AE%E0%A4%BF%E0%A4%95_%E0%A4%AC%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय]]] रहेको छ] । यहाँ इलाका स्वास्थ्य चौकी र इलाका हुलाक कार्यालय पनि छन् ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/दुर्छिम" बाट अनुप्रेषित