"दुध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५:
[[File:Glas melk.jpg|thumb|200px|एक गिलास दूध]]
'''दूध''' एक अपारदर्शी सेतो [[द्रव]] हो जुन [[पोथी]]हरूको [[दुग्ध ग्रन्थी|दुग्ध ग्रन्थिहरू]] द्वारा बनाइन्छ। नवजात [[शिशु]] तब सम्म दूधमा निर्भर रहन्छ जब सम्म त्यो अन्य पदार्थहरू सेवन गर्नमा अक्षम हुन्छ। साधारणतया दूधमा ८५ प्रतिशत जल हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ। गाई-भैंसिको वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन्। दूध प्रोटीन, क्याल्सियम र राइबोफ्लेविन ( भिटामिन बी -२) युक्त हुन्छ, यि वाहेक यसमा भिटामिन ए, डी,को र ई सहित फस्फोरस, मैग्नीशियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ। यसको वाहेक यसमा धेरै इन्जाइम अझ केही जीवित रक्त कोशिकाहरू पनि हुन सक्छन।<ref name="इकोनमिक">[http://hindi.economictimes.indiatimes.com/articleshow/4621954.cms दूधको बारेमा सबकेहि...]।इकनोमिक टाइम्स, २२ मार्च, २००९</ref>
|