"दुर्छिम" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७०:
'''दुर्छिम''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र]]को [[सगरमाथा अञ्चल]], [[खोटाङ जिल्ला]]मा पर्ने एक [[गाउँ विकास समिति]] हो ।
==भूगोल==
दुर्छिम गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा महादेवस्थान गाविस तथा [[हलेसी महादेव]], पश्चिममा च्यास्मिटार उत्तरमा मंगलटार तथा [[दुधकोशी नदी]] रहेको छ । यस नदीले [[खोटाङ]] र [[ओखलढुंगा जिल्ला]]लाई छुट्याएको छ | त्यस्तै दक्षिणमा [[सुनकोशी नदी]] रहेको छ । यस नदीले खोटाङ र [[उदयपुर जिल्ला]]लाई छुट्याएको छ | दुर्छिम गाविसको कार्यालय [[छापडाँडा]]मा रहेको छ | यसको केही पूर्वमा [[दुर्छिम उच्च मावि]] रहेको छ । यहाँ इलाका स्वास्थ्य चौकी र इलाका हुलाक कार्यालय पनि छन् |
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/दुर्छिम" बाट अनुप्रेषित