"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

सा Laxmi Rose (वार्तालाप)द्वारा Nirjal sthaद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Admin_mop.PNG|thumb|150px|]] यो चित्रबाट थाह भएकै छकि प्रबन्धककोकि प्रवन्धकको चिन्ह एक [[कुचो]] हो। यसको मतलब हुन्छ कि उनीहरूद्वारा गरिने काम, जसमा उनीहरूले विकिपीडियालाई एक स्वच्छ समाज बनाउने छन् साथै गल्तीहरूलाई हटाएर उसलाई सफा गर्नेछन् । यसले यो कुराको पनि जानकारी दिन्छ कि प्रबन्धकहरूलेप्रवन्धकहरूले आफुलाई विशेष व्यक्ति नमानेर आफुलाई आफ्नो समाजको एक सेवक मान्नु पर्छ।
 
'''प्रवन्धक''' अङ्ग्रेज़ीमा ''[[:en:Administrators|Administrators]]'' जसलाई ''एड्मिंस'' अथवा '''सिसप''' (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ। विकिपीडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपीडिया सिस्टमको केही जरूरी तथा प्रतिबंधित टुल्स या विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रवन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन्। कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन्। आदि ।
 
= प्रवन्धकहरूका लागि नीति तथा निर्देशन =
अङ्ग्रेजी विकिपीडिया '''(जो आजको सन्दर्भमा सबै भन्दा अगाडि छ)'''का अनुसार प्रबन्धकहरूलेप्रवन्धकहरूले पालना गर्नु पर्ने केही आवस्यक नियमहरू यस प्रकार रहेका छन् ।
== प्रवन्धक भन्ने कुनै ठूलो कुरा होईन ==
 
पङ्क्ति १२:
विकिपीडियाका संस्थापक जिम्मी वेल्सका अनुसार:
 
" म यो भन्न चाहन्छु कि सिसोपसिसप बन्नु कुनै धेरै ठूलो कुरा हैन ।
 
मेरो मान्यता छ कि म उनिहरूलाई यो अधिकार दिनेछु जो कि केही समय देखि यहाँ सक्रिय छ । म प्रवन्धक शब्दको हव्वेलाई खतम गर्न चाहन्छु । यो त मात्र प्राविधीक कुरा हो कि कसैलाई यहाँको केही मुख्य प्राविधीक कार्य गर्नाको लागी चुनिएको छ, सबैलाई हैन ।
 
म चाहदैन कि कसैले सोचोस् कीकि प्रवन्धक पद कुनै विशेष तक्मा हैन"
 
- '''[[जिमी वेल्स]]''', विकिपीडिया.ओआरजीबाट लिएको
पङ्क्ति ७९:
 
* जहाँ तपाईं आफै यस्तो वार्तालाप अथवा रोपोर्टको हिस्सा हुनुहुन्छ।
प्रबंधकहरूलाईप्रवन्धकहरूलाई यस्तो मामलामा आफ्नो अधिकारहरूका उपयोगबाट बच्नु पर्छ जसमा उनी आफै शामिल हउन्, उनमाथी आफ्नो अधिकारहरूको फाइदा उठाउनाको आरोप लाग्न सक्छ। यस्तोमा निर्णय कुनै अरुलाई लिन दिनुहोस्।
* नियमहरूको विरुद्ध अधिकारहरूको उपयोग न गरौँ
यदी विकिपीडियाका कुनै नियममा यो लेखेको छ की कुनै कामहरूमा अथवा कारणहरूमा प्रबंधकहरूलाईप्रवन्धकहरूलाई आफ्नो अधिकारहरू या टूल्सको उपयोग गर्न हुदैन, त न गर्नु नै वेस छ। केही मामलाहरूमा अपवादका तौरमा प्रयोग गर्नु भयो भने उसको पक्का कारण हुनु पर्छ र त्यो भन्दा पहिले चौतारीमा वार्तालाप गर्नु उचित होला।
* अन्य प्रबंधकहरूकाप्रवन्धकहरूका कार्यहरूका विरुद्ध कार्य
कुनै पनि प्रबंधकलाईप्रवन्धकलाई आफु जस्तै साथी प्रबंधकद्वाराप्रवन्धकद्वारा गरिएको कार्यलाई बदल्नु या उसको विरुद्ध कारवाही गर्नबाट बच्नु पर्छ। जरूरी भएमा, पहिले बातचीत गरौँ अनि हेरौ असली मामला के हो। मिलीजुली कार्य गरौँ।
* परिवर्तन गरिएको कार्यलाई फेरी पूनर्वत गर्ने
यदी कुनै कामहरूलाई परिवर्तन गरिएको छ या कसैबाट कुनै अधिकार वापस लगि सकेको छ, भने बिना आम सल्लाहको उसलाई पूर्वत न गरौँ।
 
सधैँ जसो आफै निर्णय लिनुबाट बच्नु होस् र जरूरी भएमा अन्य प्रबंधकहरूसँगप्रवन्धकहरूसँग सलाह लिनुहोस् अनि उनलाई निर्णय लिन दिनुहोस्। जरूरी छैन की तपाईं हर मामलामा सही निर्णय लिन सक्नुहुन्छ, तर अन्य कोही जरूर लिन सक्छ। मिलीजुली कार्य गर्ऩु जरूरी छ।
== गैर प्रबंधकप्रवन्धक ==
 
यो कुरा ध्यानमा राख्नु पर्छकी कुनै प्रबंधकद्वाराप्रवन्धकद्वारा यदी कुनै सदस्य, लेख, पृष्ठ, विवाद आदिमा आफ्नो अधिकारहरूको उपयोग लिईयो, अनि यदी त्यो उचित, कार्यप्रणालीको अधीन, तथा संक्षिप्त छ भने त्यो उनै लेखहरू, पृष्ठ, विवादहरू र सदस्यहरूसँग अर्को यी अधिकारहरूको उपयोग गर्न सक्छ। यसबाट कुनै फरक पर्दैनकी त्यो पूर्वमा पनी यसैमा शामिल थियो। यो यसैले किन भनें प्रबंधककोप्रवन्धकको त काम नै यस्तै कार्य गर्नु हो। अँ यदी त्यो चाहे उ एक राम्रो व्यवहारका तहत यसलाई कुनै अरु प्रबंधकलाईप्रवन्धकलाई गर्नको लागी सुम्पन सक्छ, तर यस्तो गर्नु जरूरी छैन।
 
यदी मामला पहिले जस्तै छ र उनै कारणहरूको कारणले निरिक्षणमा आएको भए यो हुन सक्छकी प्रबंधककोप्रवन्धकको निर्णय उस मामलामा पहिले जस्तै हूनुपर्छ।
 
कुनै प्रबंधककोप्रवन्धकको कुनै मामलामा अथवा सदस्यको साथ विवादमा केवल यसैल मान्न सकिदैन की उसल पहिले कहिलै उसलाई कुनै चेतावनी जारी गरेको थीयो जो की उसको द्वारा गरिएको कुनै यस्तो कामको कारण थीयो जसबाट कुनै विकिपीडिया नियम टूटेको थियो। यसबाट कुनै प्रबंधकद्वाराप्रवन्धकद्वारा भविष्यमा यस्तो कुनै लेख या सदस्यको बिरुद्ध करवाईलाई द्वेषमा या "आफै सम्मिलित भएको आरोप"को तहत लिन सकिने छैन
 
तैपनी, यदी यस्तो आसंका हुन सक्छकी यो सबै कुरा उठ्रन सक्छ, त्यसैले सब भन्दा राम्रो त यही होलाकी यस्तो मामलाहरूमा निर्णय कुनै अन्य प्रबंधकप्रवन्धक लिउन्, अथवा तपाईं उनलाई यो कार्य दिदीनुहोस्।
== प्रबंधकलाईप्रवन्धकलाई हटाउने ==
 
यदी कुनै प्रबंधकप्रवन्धक आफ्नो अधिकारहरूको गलत उपयोग गर्छ र विकिपीडियालाई हानि पुर्याउँछ भने उसलाई यस पदबाट हटाउन सकिने छ। प्रबंधहरूलाई मात्र विकिपीडियाका संस्थापक जिमी वेल्स अथवा मध्यस्था समिति द्वारा नै हटाउन सकिन्छ। यसका साथै यदी उनलाई पूर्ण प्रबंधनबाय न हटाए पनि उनका केही अधिकारहरू बन्द गर्न सकिने छ जसबाट विवाद उत्पन्न भयो।
 
हालमा प्रबंधलाई मात्र जिम्मी वेल्स अथवा सटीवर्ड्स हटाउन सक्छन्। नेपाली विकिपीडियामा फिलहाल कुनै पनि सटीवर्ड छैनन्।
पङ्क्ति १०६:
=== रिपोर्टहरूको निरस्तीकरण ===
 
प्रायः प्रबंधकहरूप्रवन्धकहरू बाट भएका कुनै पनि वाद-विवादलाई वार्तालापद्वारा सुलझाउनु पर्छ अथवा चौतारीमा चर्चा गर्नु पर्छ। तर यदी यो मामला कुनै भारी गल्ती सँग अथवा प्रबंधकद्वाराप्रवन्धकद्वारा गरिएको क्षेती या द्वेष पूर्ण रवैया सँग सम्बन्धित छ भने त यस तरहले पनि ममला सुलझाउन सकिने छ।
 
यस्तो मामलाहरूमा कुनै प्रबंधकद्वाराप्रवन्धकद्वारा गरिएको कार्य माथी चर्चा गराउन सकिन्छ। यदी कुनै प्रयोगकर्तालाई प्रतिबंधित गरिएको छ भने उसले कुनै अन्य प्रयोगकर्ता द्वारा यो गराउन सक्छ। तपाईं यस मामाला माथी सोझै प्रशासक सँग कुरा गर्न सक्नु हुन्छ र उनसँग तुरुन्त सहयोगको अपील गर्न सक्नु हुनेछ।
=== स्वैच्छिक हट्नु ===
 
कुनै पनी प्रबंधकप्रवन्धक आफैले आफुलाई दिइएका अधिकारुकलाई फिर्ता दिन सक्छ। साथै यदी यो अधिकार राम्रो स्थितिमा फिर्ता दिइएको होस् तर कुनै प्रकारको वाद विवादमा फिर्ता भएको नहोस्, कहिल्यै पनि उ व्याक्ती उनलाई पुनः प्राप्त गर्नको लागी मात्र प्रशाशकसँग अपिल गरोस्, यो उसलाई पुन: फिर्ता दिन सकिने छ।
=== आम सहमतिमा हट्नु ===
 
कतिपय प्रबंधकहरूलेप्रवन्धकहरूले यो निर्णय लिन सक्ने छन् कि यदी जनमतबाट उनलाई हटाउनाको बिचार जाहेर हुन्छ भने उसले आफ्नो राजिनामा आफै दिने छ। यो निर्णय हर प्रबंधककोप्रवन्धकको आफ्नु हुनुपर्छ यो आवश्यक छैन कि उसले यस्तो गर्नै पर्छ अथवा हर यस्तो जनमतमा हट्ने छन्। यदी उ व्यक्ती यस्तो गर्न चाहन्छ भने यसको लागी उनले स्टीवर्ड सँग सम्पर्क राखेर अपिल गर्नु पर्ने छ।
=== सेवानिवृत्त ===
 
यदी कुनै प्रबंधकप्रवन्धक कुनै निर्धारीत समय देखी सक्रिय हुनुहुन्न भने उनलाई गैरसक्रिय मान्न सकिन्छ अथवा वहाँ सेवानिवृत्त हुन सक्छन्। तर पनि जब सम्म वहाँले आफ्नो खाता विकिपीडियामा बंद गर्दैनन् अथवा आफ्नो अधिकार वापस दिदैनन् तब सम्म वहाँ प्रबंधकप्रवन्धक नै रहनु हुनेछ।
== सुरक्षा ==
 
प्रबंधकहरूबाटप्रवन्धकहरूबाट यो आशा गरिन्छ कि वहाँहरू आफ्नो र विकिपीडियाको सुरक्षालाई ध्यानमा राख्दै र आफुलाई दिइएका विशेष अधिकाहरूको सुरक्षाको लागी आफ्नो विकिपीडिया खातामा ख़ास ध्यान दिउन्। उनलाई आफ्नो खाताहरूको सुरक्षा बढाउनको लागी उनको बलियो साँचो रोज्नु पर्छ। साथै यस्ता खाताहरूको साथमा जुड़ेका ईमेल ठेगानाहरूको पनि सुरक्षामा ध्यान दिनु आवस्यक छ।
 
याद राख्नु कि यदी प्रबंधकप्रवन्धक आफ्नो खाताहरूको सुरक्षा गर्नमा अक्षम रहेमा अथवा यिनै कारणहरू बाट विकिपीडियाको सुरक्षामा कुनै ख़तरा उत्पन्न भएमा उनलाई यस पदबाट हटाउन सकिने छ। यस्तो निर्णय हमेशाको लागी हुन सक्छ।
 
* '''कृपया ध्यान दिनुहोला:''' यो नियमावली अङ्ग्रेजी तथा विकिपीडिया बाट प्रेरित सम्बंधित हो, तर आवस्यक छैन कि यो बिलकुल उस्तै हुन्छ। नेपाली विकिपीडिया एक अलग विकी प्रोजेक्ट हो अथवा यहाँ केही नियम र काइदा कानून अलग हुन सक्छन्। यो नियमावली चौतारीमा वार्तालाप गरेर सर्व सम्मतिले बदल्न पनि सकिने छ। तपाईँको विकिपीडिया योगदानहरूलाई यो र यो जस्तै अन्य नियमावलिहरूको तहत गर्ने कोशिश गर्नु होला।
 
=प्रबंधककोप्रवन्धकको लागी आवश्यक चरणहरू=
विकिपीडियामा प्रबंधकप्रवन्धक पद हासील गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-
*विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
*विकिपीडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
पङ्क्ति १३३:
*विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ।
*उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले [[विकिपीडिया:अनुमति व्यवस्थापन|यहाँ ]] गएर आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
*उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रबंधकप्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
*आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
*उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा [[विकिपीडिया:प्रशासकहरुप्रशासकहरू|प्रशासकले]] आवेदकलाई प्रबंधकप्रवन्धक बनाउने छन् ।
 
= यो पनि हेर्नुहोस् =
* [http://en.wikipedia.org/wiki/Wikipedia:Administrators अंग्रेजी विकिपीडियामा प्रबंधकप्रवन्धक पृष्ट]
 
* [[विकिपीडिया:विकिपीडियाको बारेमा|विकिपीडियाको बारेमा]]