"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Admin_mop.PNG|thumb|150px|]] यो चित्रबाट थाह भएकै छ कि प्रबन्धकको चिन्ह एक [[कुचो]] हो। यसको मतलब हुन्छ कि उनीहरूद्वारा गरिने काम, जसमा उनीहरूले विकिपीडियालाई एक स्वच्छ समाज बनाउने छन् साथै गल्तीहरूलाई हटाएर उसलाई सफा गर्नेछन् । यसले यो कुराको पनि जानकारी दिन्छ कि प्रबन्धकहरूले आफुलाई विशेष व्यक्ति नमानेर आफुलाई आफ्नो समाजको एक सेवक मान्नु पर्छ।
 
'''प्रवन्धकप्रबन्धक''' अङ्ग्रेज़ीमा ''[[:en:Administrators|Administrators]]'' जसलाई ''एड्मिंस'' अथवा '''सिसप''' (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ। विकिपीडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपीडिया सिस्टमको केही जरूरी तथा प्रतिबंधित टुल्स या विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रवन्धकप्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन्। कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन्। आदि ।
 
= प्रवन्धकहरूकाप्रबन्धकहरूका लागि नीति तथा निर्देशन =
अङ्ग्रेजी विकिपीडिया '''(जो आजको सन्दर्भमा सबै भन्दा अगाडि छ)'''का अनुसार प्रबन्धकहरूले पालना गर्नु पर्ने केही आवस्यक नियमहरू यस प्रकार रहेका छन् ।
== प्रवन्धकप्रबन्धक भन्ने कुनै ठूलो कुरा होईन ==
 
 
विकिपीडियाको प्रारम्भिक दिनहरूमा प्रत्येक सदस्यहरू नै प्रवन्धककोप्रबन्धकको रूपमा काम गर्दै थिए र उनलाई आज पनि गर्नु पर्छ । यो हमेशा मानिएको छ कि प्रवन्धकप्रबन्धक समाजको कुनै विशेष हिस्सा नभएर उसैको सदस्य हो । हेरौँ भने त विकिपीडियाको धेरैजसो प्रबन्धनको कार्य कसैले पनि गर्न सक्छ।
 
विकिपीडियाका संस्थापक जिम्मी वेल्सका अनुसार:
 
" म यो भन्न चाहन्छु कि सिसोपसिसप बन्नु कुनै धेरै ठूलो कुरा हैन ।
 
मेरो मान्यता छ कि म उनिहरूलाई यो अधिकार दिनेछु जो कि केही समय देखि यहाँ सक्रिय छ । म प्रवन्धकप्रबन्धक शब्दको हव्वेलाई खतम गर्न चाहन्छु । यो त मात्र प्राविधीक कुरा हो कि कसैलाई यहाँको केही मुख्य प्राविधीक कार्य गर्नाको लागी चुनिएको छ, सबैलाई हैन ।
 
म चाहदैन कि कसैले सोचोस् कीकि प्रवन्धकप्रबन्धक पद कुनै विशेष तक्मा हैन"
 
- '''[[जिमी वेल्स]]''', विकिपीडिया.ओआरजीबाट लिएको
 
यस पूरा कथनबाट यो मतलब लगाउन सकिन्छ कि प्राविधीक कामहरूलाई जिम्मेवारीसँग र ठिक गर्नु जहाँ महत्त्वपूर्ण छ मात्र एक प्रवन्धकप्रबन्धक हुनु होइन ।
 
== प्रवन्धकप्रबन्धक बन्न के गर्नु पर्छ ==
 
विकिपीडियाको अनुसार कुनै खास नियम छैन जसबाट कोही प्रवन्धकप्रबन्धक बन्न सक्छ अथवा सक्दैन । कुनै पनि व्यक्ति प्रवन्धकप्रबन्धक पदको लागी आवेदन दिन सक्छ । यसको पूर्वमा विकिपीडियामा अनुभवको साथै यहाँ माथी गर्न सकिने विश्वास अथवा भरोसा हुनु आवश्यक छ । तैपनि उसको द्वारा पूर्वमा गरिएका कामहरूको महत्व त छ नै । हर सम्पादकको नजरमा कुनै प्रत्याशीको बारेमा अलग-अलग विचार हुन सक्छ । उनिहरूको विश्वास हासिल गर्नु र उनको तपाईको बारेमा विचारहरूमा निर्भर छ । नामांकनको लागी निवेदन गर्नु पहिले या कुनै अरु द्वारा गरिएको तपाईको नामांकनलाई स्वीकार्नु भन्दा पहिले यो ध्यान दिनु कि प्रत्याशीलाई कम से कम केही महीना देखि विकिपीडियामा सक्रिय हुनै पर्छ, यहाँको कामहरूसँग परिचित हुनै पर्छ कि के कसरी गरिन्छ । राम्रो काम अथवा विकिपीडियाको नीति निर्देशहरूमा विश्वास र उसलाई मान्नु पर्ने तथा समाजको विश्वास हासिल गर्नु पर्छ।
 
 
यदी तपाईं प्रवन्धककोप्रबन्धकको सबै काइदा कानून र नीति निर्देशनहरूसँग सहमत हुनुहुन्छ भने तपाईं आफ्नो नामांकनको लागी निवेदनसँग सम्बंधित अधिक जानकारीको लागी [[विकिपीडिया:चौतारी|चौतारी]]मा जानुस् । नामांकन भै सके पछि उसको बारेमा समाजद्वारा यस बारेमा चर्चा हुनेछ । लगभग एक हप्ता पछि अथवा जस्तो प्रशासकको मनशाय हुन्छ यस चर्चालाई समाप्त गरेर उसमा निर्णय लिइने छ । लगभग यदी वार्ताहरूमा ७०% - ८०% भन्दा बढी प्रयोगकर्ताहरू प्रत्याशीको समर्थनमा चर्चा गर्छन् भने प्रशासक उसलाई प्रवन्धककोप्रबन्धकको पदमा नामांकित गर्दिन्छन् ।
 
ध्यान दिनुहोला कुनै व्यक्ति द्वारा चाहे जती खाताहरू विकिपीडियामा बनाइएका होउन् तर उनमा मात्र एक नामलाई नै प्रवन्धककोप्रबन्धकको अधिकार दिन सकिन्छ । एक पटक प्रवन्धकप्रबन्धक बनाइए पछि यो सधैको लागी हुन सक्छ । जब सम्म उसलाई कुनै विशेष कारणबाट हटाइदेन । प्रायजसो विकिपीडियाका नियमहरू तोडेमा अथवा आफ्नो अधिकारहरूको दुरूपयोग गरेमा प्रवन्धकप्रबन्धक पदबाट हटाउने काम हुन्छ ।
 
== कृपया सावधानी अपनाउनु होला ==
 
यदी तपाईलाई प्रवन्धकप्रबन्धक बनाइएछ भने तपाईलाई मिलेका नयाँ अधिकारहरूको उपयोग गर्नमा तपाईलाई विशेष सावधानी अपनाउनु पर्छ । खास गरेर लेखहरू र पानाहरूलाई मेट्न सक्नुका साथै आई. पी. ठेगानाका अनुसार सदस्यहरूमा प्रतिबन्ध लगाउनु तपाईको नयाँ अधिकार हो । तपाईलाई आफ्ना यी नयाँ अधिकाहरूलाई कसरी प्रयोग गर्ने, अथवा के गर्ने, के नगर्ने आदीको लागी यो निर्देशन हेर्नुहोला अथवा पुराना प्रवन्धककोप्रबन्धकको पदमा कार्यरत सदस्यहरूसँग सल्लाह लिनुहोला । लाज नमान्नुहोस् ।
 
प्रवन्धककाप्रबन्धकका अधिकारहरूलाई प्रयोग गर्न तपाईको आफ्ने फैसलामा निर्भर गर्छ र यो सिख्न बुझ्नमा धेरै समय लाग्न सक्छ। कुन टूललाई कसरी र कहिले प्रयोग गर्न सकिन्छ अथवा कति समयको लागी। जस्तै:- पृष्ठ र लेखहरूलाई सुरक्षित गर्नु या कुनै प्रयोगकर्तालाई प्रतिबंधित गर्नु । नयाँ प्रवन्धकहरूलाईप्रबन्धकहरूलाई सल्लाह दिइन्छ कि उनी नयाँ मिलेको पदमा आराम-आरामले आफ्नो कामको शुरुवात गरुन्, बुझुन् अनि अगाडी बढुन् । एकै साथ सबै काम गर्नेको नीति नअपनाउनु ।
 
यो आशा पनि गरिन्छ कि प्रवन्धकप्रबन्धक आफ्नो खाताको सुरक्षामा विशेष ध्यान राख्नुहोला आफ्नो खाताको ताल्चा बलियो राख्नु जो कि बिगार्न अथवा भाँच्न न सकियोस् । साथै आफ्ना खाताहरूका साथ जोडिएका ईमेल ठेगानाको सुरक्षा पनि चाक चोबंध(मजबूत) राख्नु।
 
== प्रवन्धकलेप्रबन्धकले कुन काममा मद्दत गर्न सक्छन् ==
 
प्रवन्धककोप्रबन्धकको अधिकारहरूलाई विकिपीडियाको यि कामहरूलाई गर्नाको लागी विशेष रूपमा प्रयोग गर्न सकिने छ ।
 
* जुन घटनाहरूमा प्रवन्धकहरूकोप्रबन्धकहरूको ध्यान चाहियो
* तिन पटक लेख पूर्वत नियम तथा संपादन युद्घ
* भेन्डालीजम विरोध
पङ्क्ति ५०:
* प्रवन्धन बेक्लोग
 
== प्रवन्धककोप्रबन्धकको आचरण ==
 
प्रवन्धकहरूप्रबन्धकहरू बाट यो आशा गरिन्छ की उनिहरू सबैको लागी एक उदहारण प्रस्तुत गरुन् र हमेशा अरुसँग वार्तालाप गर्ने बेलामा नैतीकता र सहनसिलता अपनाउन्। प्रवन्धकहरूप्रबन्धकहरू बाट यो पनि आशा गरिन्छ की उनीहरू विकिपीडियाका नियम मानुन् र आफ्ना कामहरूलाई उत्तम तरीकासँग गरुन्। कहिले कहिँ कुनै गल्ती हुन सक्छ, आखिर प्रवन्धकप्रबन्धक पनि मान्छे नै हुन् अथवा कहिले कहिँ गरेका गल्तिहरूलाई नकार्न सकिन्छ। हालांकि विकिपीडियालाई भारी नोक्सान पुगाउने खालका गलतिहरूमा अथवा लगातार गलत निर्णय या कार्य गरेमा उनलाई यस पदबाट हटाउन पनि सकिने छ। प्रवन्धकहरूलाईप्रबन्धकहरूलाई अरु पुराना अनुभवी लेखकहरूसँग यस्तो व्यवहार गर्नु पर्छ जो की अन्य सदस्यहरूको लागी मिसाल बनोस्।
प्रवन्धकहरूलाईप्रबन्धकहरूलाई यो ध्यान राख्नु पर्छ की विकिपीडियामा भै रहेको विकासको यस तिब्र यात्रामा उनको साथ यहाँ अरु पनि धेरै प्रवन्धकप्रबन्धक साथी छन्। यदी कुनै विषयमा उनलाई लाग्छ की उनी सही अथवा न्यायपूर्ण निर्णय लिन सकिरहेका छैनन् भने उनलाई अन्य साथिहरूसँग सहायता माग्नु पर्छ अनि उस विषयमा चौतारी र समाजमा चर्चा गराउनु पर्छ, यो नाहीं की उ आफ्नो मुढेबलमा निर्णय लेनाको चक्करमा गलत निर्णय लेवस्।
=== जिम्मेवारी ===
 
प्रवन्धकप्रबन्धक आफ्नो द्वारा गरिएका प्रवन्धन कार्यहरूको लागी पुरा पुरा जिम्मेवार व्याक्ती हो। जस्तै की उनलाई दिइएका अधिकारहरू र टूल्सको उपयोग, जसबाट उनले अन्य संपादहरूलाई ठेस या हानि पुराउन सक्छ। जुन व्याक्तीसँग उनको जस्तै अधिकार छैन। कुनै पनि सम्पादक अथवा सदस्यलाई कुनै प्रवन्धकद्वाराप्रबन्धकद्वारा गरिएको कामको आलोचना गर्ने पूरा हक छ जब तक की यो सम्मानजनक तरीकाले, अनुशासनको दायरामा र द्वेषको भावनाको तहत गरिदैन। प्रवन्धकहरूप्रबन्धकहरू बाट यो आशा गरिन्छ की उनले गरेको यस्तो आलोचनालाई गलत भावमा न लिएर उनको पूरा जिम्मेवारी र अनुशासनको साथ जवाब दिउन् र यदी कुनै गल्ती भए उसलाई भित्री मनले स्विकार गरिहाल्ने।
 
यस्तो प्रवन्धकप्रबन्धक जसले समाजले आफु माथी गरेको विश्वास घात गर्छ र जसको द्वारा पटक पटक गल्तिहरूले भरिएको व्यवहार हुन्छ उनलाई यस पदबाट हटाउन सकिने छ। यो उ कारण हो जो कि पूर्वमा अन्य भाषाको विकिपीडियामा कुनै प्रवन्धकलाईप्रबन्धकलाई हटाइएको छ :-
 
 
पङ्क्ति ६८:
* अन्य कयौँ यस्ता कार्य गर्ने जो की विकिपीडिया प्रबंधनमा बाधा पार्न सक्छ।
 
== प्रयोगकर्ताहरू द्वारा रिपोर्ट ( "प्रवन्धकप्रबन्धक अधिकारहरूको दुरूपयोग") ==
 
यदी कुनै सदस्यलाई लाग्छकी कुनै प्रवन्धकलेप्रबन्धकले उसको बिरुद्ध गलत निर्णय लिएको छ भने उसलाई उस प्रवन्धकसँगप्रबन्धकसँग सीधा यस मसोदामा शिष्टाचारसँग बात गर्नु पर्छ र यस मसौदालाई सुलझाउनाको कोशिश गर्नु पर्छ। द्वेषमा अथवा गलत शब्दहरूको प्रयोग गर्नुबाट सदैव बच्नु पर्छ। हालांकि यदी दुवै पक्षमा यो मामला सुल्झेन भने यसलाई [[विकिपीडिया:चौतारी|चोतारी]]मा उठाउन सकिन्छ या अन्य प्रवन्धकहरूसँगप्रबन्धकहरूसँग यस बारेमा कुरा गर्नु पर्छ। तपाईं उनलाई सिधै ईमेल पनि पठाउन सक्नु हुनेछ। (अन्य प्रवन्धकहरूकोप्रबन्धकहरूको सूची तल हेर्नुहोस्)
== प्रवन्धकप्रबन्धक टूल्स/अधिकारहरूको दुरूपयोग ==
 
आफ्नो प्रवन्धकप्रबन्धक टूल्स अथवा अधिकारहरूको दुरूपयोग एक घंभीर मामला हो र विकिपीडियाको नियमहरूको विरुद्ध हो। यो सबै अधिकार कुनै सदस्यहरूलाई विकिपीडिया सिस्टमका केही महतवपूर्ण काम गर्नाको लागी दिइन्छ। यिनलाई कुनै पनी सूरतमा दुरूपयोग हुन हुदैन। हर हालतमा इनलाई सोचेर बुझेर मात्र उपयोग गरौँ, गलत उपयोगको कारण यो वापस पनि लिन सकिने छ।
 
आम स्थितिहरू जहाँ आफ्नो प्रवन्धकप्रबन्धक अधिकारहरूको प्रयोग गर्नबाट बच्नु पर्छ :-
 
 
* जहाँ तपाईं आफै यस्तो वार्तालाप अथवा रोपोर्टको हिस्सा हुनुहुन्छ।
प्रबंधकहरूलाईप्रबन्धकहरूलाई यस्तो मामलामा आफ्नो अधिकारहरूका उपयोगबाट बच्नु पर्छ जसमा उनी आफै शामिल हउन्, उनमाथी आफ्नो अधिकारहरूको फाइदा उठाउनाको आरोप लाग्न सक्छ। यस्तोमा निर्णय कुनै अरुलाई लिन दिनुहोस्।
* नियमहरूको विरुद्ध अधिकारहरूको उपयोग न गरौँ
यदी विकिपीडियाका कुनै नियममा यो लेखेको छ की कुनै कामहरूमा अथवा कारणहरूमा प्रबंधकहरूलाईप्रबन्धकहरूलाई आफ्नो अधिकारहरू या टूल्सको उपयोग गर्न हुदैन, त न गर्नु नै वेस छ। केही मामलाहरूमा अपवादका तौरमा प्रयोग गर्नु भयो भने उसको पक्का कारण हुनु पर्छ र त्यो भन्दा पहिले चौतारीमा वार्तालाप गर्नु उचित होला।
* अन्य प्रबंधकहरूकाप्रबन्धकहरूका कार्यहरूका विरुद्ध कार्य
कुनै पनि प्रबंधकलाईप्रबन्धकलाई आफु जस्तै साथी प्रबंधकद्वाराप्रबन्धकद्वारा गरिएको कार्यलाई बदल्नु या उसको विरुद्ध कारवाही गर्नबाट बच्नु पर्छ। जरूरी भएमा, पहिले बातचीत गरौँ अनि हेरौ असली मामला के हो। मिलीजुली कार्य गरौँ।
* परिवर्तन गरिएको कार्यलाई फेरी पूनर्वत गर्ने
यदी कुनै कामहरूलाई परिवर्तन गरिएको छ या कसैबाट कुनै अधिकार वापस लगि सकेको छ, भने बिना आम सल्लाहको उसलाई पूर्वत न गरौँ।
 
सधैँ जसो आफै निर्णय लिनुबाट बच्नु होस् र जरूरी भएमा अन्य प्रबंधकहरूसँगप्रबन्धकहरूसँग सलाह लिनुहोस् अनि उनलाई निर्णय लिन दिनुहोस्। जरूरी छैन की तपाईं हर मामलामा सही निर्णय लिन सक्नुहुन्छ, तर अन्य कोही जरूर लिन सक्छ। मिलीजुली कार्य गर्ऩु जरूरी छ।
== गैर प्रबंधकप्रबन्धक ==
 
यो कुरा ध्यानमा राख्नु पर्छकी कुनै प्रबंधकद्वाराप्रबन्धकद्वारा यदी कुनै सदस्य, लेख, पृष्ठ, विवाद आदिमा आफ्नो अधिकारहरूको उपयोग लिईयो, अनि यदी त्यो उचित, कार्यप्रणालीको अधीन, तथा संक्षिप्त छ भने त्यो उनै लेखहरू, पृष्ठ, विवादहरू र सदस्यहरूसँग अर्को यी अधिकारहरूको उपयोग गर्न सक्छ। यसबाट कुनै फरक पर्दैनकी त्यो पूर्वमा पनी यसैमा शामिल थियो। यो यसैले किन भनें प्रबंधककोप्रबन्धकको त काम नै यस्तै कार्य गर्नु हो। अँ यदी त्यो चाहे उ एक राम्रो व्यवहारका तहत यसलाई कुनै अरु प्रबंधकलाईप्रबन्धकलाई गर्नको लागी सुम्पन सक्छ, तर यस्तो गर्नु जरूरी छैन।
 
यदी मामला पहिले जस्तै छ र उनै कारणहरूको कारणले निरिक्षणमा आएको भए यो हुन सक्छकी प्रबंधककोप्रबन्धकको निर्णय उस मामलामा पहिले जस्तै हूनुपर्छ।
 
कुनै प्रबंधककोप्रबन्धकको कुनै मामलामा अथवा सदस्यको साथ विवादमा केवल यसैल मान्न सकिदैन की उसल पहिले कहिलै उसलाई कुनै चेतावनी जारी गरेको थीयो जो की उसको द्वारा गरिएको कुनै यस्तो कामको कारण थीयो जसबाट कुनै विकिपीडिया नियम टूटेको थियो। यसबाट कुनै प्रबंधकद्वाराप्रबन्धकद्वारा भविष्यमा यस्तो कुनै लेख या सदस्यको बिरुद्ध करवाईलाई द्वेषमा या "आफै सम्मिलित भएको आरोप"को तहत लिन सकिने छैन
 
तैपनी, यदी यस्तो आसंका हुन सक्छकी यो सबै कुरा उठ्रन सक्छ, त्यसैले सब भन्दा राम्रो त यही होलाकी यस्तो मामलाहरूमा निर्णय कुनै अन्य प्रबंधकप्रबन्धक लिउन्, अथवा तपाईं उनलाई यो कार्य दिदीनुहोस्।
== प्रबंधकलाईप्रबन्धकलाई हटाउने ==
 
यदी कुनै प्रबंधकप्रबन्धक आफ्नो अधिकारहरूको गलत उपयोग गर्छ र विकिपीडियालाई हानि पुर्याउँछ भने उसलाई यस पदबाट हटाउन सकिने छ। प्रबंधहरूलाई मात्र विकिपीडियाका संस्थापक जिमी वेल्स अथवा मध्यस्था समिति द्वारा नै हटाउन सकिन्छ। यसका साथै यदी उनलाई पूर्ण प्रबंधनबाय न हटाए पनि उनका केही अधिकारहरू बन्द गर्न सकिने छ जसबाट विवाद उत्पन्न भयो।
 
हालमा प्रबंधलाई मात्र जिम्मी वेल्स अथवा सटीवर्ड्स हटाउन सक्छन्। नेपाली विकिपीडियामा फिलहाल कुनै पनि सटीवर्ड छैनन्।
पङ्क्ति १०६:
=== रिपोर्टहरूको निरस्तीकरण ===
 
प्रायः प्रबंधकहरूप्रबन्धकहरू बाट भएका कुनै पनि वाद-विवादलाई वार्तालापद्वारा सुलझाउनु पर्छ अथवा चौतारीमा चर्चा गर्नु पर्छ। तर यदी यो मामला कुनै भारी गल्ती सँग अथवा प्रबंधकद्वाराप्रबन्धकद्वारा गरिएको क्षेती या द्वेष पूर्ण रवैया सँग सम्बन्धित छ भने त यस तरहले पनि ममला सुलझाउन सकिने छ।
 
यस्तो मामलाहरूमा कुनै प्रबंधकद्वाराप्रबन्धकद्वारा गरिएको कार्य माथी चर्चा गराउन सकिन्छ। यदी कुनै प्रयोगकर्तालाई प्रतिबंधित गरिएको छ भने उसले कुनै अन्य प्रयोगकर्ता द्वारा यो गराउन सक्छ। तपाईं यस मामाला माथी सोझै प्रशासक सँग कुरा गर्न सक्नु हुन्छ र उनसँग तुरुन्त सहयोगको अपील गर्न सक्नु हुनेछ।
=== स्वैच्छिक हट्नु ===
 
कुनै पनी प्रबंधकप्रबन्धक आफैले आफुलाई दिइएका अधिकारुकलाई फिर्ता दिन सक्छ। साथै यदी यो अधिकार राम्रो स्थितिमा फिर्ता दिइएको होस् तर कुनै प्रकारको वाद विवादमा फिर्ता भएको नहोस्, कहिल्यै पनि उ व्याक्ती उनलाई पुनः प्राप्त गर्नको लागी मात्र प्रशाशकसँग अपिल गरोस्, यो उसलाई पुन: फिर्ता दिन सकिने छ।
=== आम सहमतिमा हट्नु ===
 
कतिपय प्रबंधकहरूलेप्रबन्धकहरूले यो निर्णय लिन सक्ने छन् कि यदी जनमतबाट उनलाई हटाउनाको बिचार जाहेर हुन्छ भने उसले आफ्नो राजिनामा आफै दिने छ। यो निर्णय हर प्रबंधककोप्रबन्धकको आफ्नु हुनुपर्छ यो आवश्यक छैन कि उसले यस्तो गर्नै पर्छ अथवा हर यस्तो जनमतमा हट्ने छन्। यदी उ व्यक्ती यस्तो गर्न चाहन्छ भने यसको लागी उनले स्टीवर्ड सँग सम्पर्क राखेर अपिल गर्नु पर्ने छ।
=== सेवानिवृत्त ===
 
यदी कुनै प्रबंधकप्रबन्धक कुनै निर्धारीत समय देखी सक्रिय हुनुहुन्न भने उनलाई गैरसक्रिय मान्न सकिन्छ अथवा वहाँ सेवानिवृत्त हुन सक्छन्। तर पनि जब सम्म वहाँले आफ्नो खाता विकिपीडियामा बंद गर्दैनन् अथवा आफ्नो अधिकार वापस दिदैनन् तब सम्म वहाँ प्रबंधकप्रबन्धक नै रहनु हुनेछ।
== सुरक्षा ==
 
प्रबंधकहरूबाटप्रबन्धकहरूबाट यो आशा गरिन्छ कि वहाँहरू आफ्नो र विकिपीडियाको सुरक्षालाई ध्यानमा राख्दै र आफुलाई दिइएका विशेष अधिकाहरूको सुरक्षाको लागी आफ्नो विकिपीडिया खातामा ख़ास ध्यान दिउन्। उनलाई आफ्नो खाताहरूको सुरक्षा बढाउनको लागी उनको बलियो साँचो रोज्नु पर्छ। साथै यस्ता खाताहरूको साथमा जुड़ेका ईमेल ठेगानाहरूको पनि सुरक्षामा ध्यान दिनु आवस्यक छ।
 
याद राख्नु कि यदी प्रबंधकप्रबन्धक आफ्नो खाताहरूको सुरक्षा गर्नमा अक्षम रहेमा अथवा यिनै कारणहरू बाट विकिपीडियाको सुरक्षामा कुनै ख़तरा उत्पन्न भएमा उनलाई यस पदबाट हटाउन सकिने छ। यस्तो निर्णय हमेशाको लागी हुन सक्छ।
 
* '''कृपया ध्यान दिनुहोला:''' यो नियमावली अङ्ग्रेजी तथा विकिपीडिया बाट प्रेरित सम्बंधित हो, तर आवस्यक छैन कि यो बिलकुल उस्तै हुन्छ। नेपाली विकिपीडिया एक अलग विकी प्रोजेक्ट हो अथवा यहाँ केही नियम र काइदा कानून अलग हुन सक्छन्। यो नियमावली चौतारीमा वार्तालाप गरेर सर्व सम्मतिले बदल्न पनि सकिने छ। तपाईँको विकिपीडिया योगदानहरूलाई यो र यो जस्तै अन्य नियमावलिहरूको तहत गर्ने कोशिश गर्नु होला।
 
=प्रबंधककोप्रबन्धकको लागी आवश्यक चरणहरू=
विकिपीडियामा प्रबंधकप्रबन्धक पद हासील गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-
*विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
*विकिपीडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
पङ्क्ति १३३:
*विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ।
*उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले [[विकिपीडिया:अनुमति व्यवस्थापन|यहाँ ]] गएर आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
*उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रबंधकप्रबन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
*आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
*उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा [[विकिपीडिया:प्रशासकहरुप्रशासकहरू|प्रशासकले]] आवेदकलाई प्रबंधकप्रबन्धक बनाउने छन् ।
 
= यो पनि हेर्नुहोस् =
* [http://en.wikipedia.org/wiki/Wikipedia:Administrators अंग्रेजी विकिपीडियामा प्रबंधकप्रबन्धक पृष्ट]
 
* [[विकिपीडिया:विकिपीडियाको बारेमा|विकिपीडियाको बारेमा]]
 
[[श्रेणी:विकिपीडिया]]
[[श्रेणी:विकिपीडिया प्रवन्धकप्रबन्धक]]
[[श्रेणी:प्रयोगकर्ता अधिकार-स्तर]]
 
{{प्रबन्धकहरू}}
{{प्रवन्धकहरू}}