"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Admin_mop.PNG|thumb|150px|]] यो चित्रबाट थाह भएकै छकिछ कि प्रबन्धकको चिन्ह एक [[कुचो]] हो। यसको मतलब हुन्छ कि उनीहरूद्वारा गरिने काम, जसमा उनीहरूले विकिपीडियालाई एक स्वच्छ समाज बनाउने छन् साथै गल्तीहरूलाई हटाएर उसलाई सफा गर्नेछन् । यसले यो कुराको पनि जानकारी दिन्छ कि प्रबन्धकहरूले आफुलाई विशेष व्यक्ति नमानेर आफुलाई आफ्नो समाजको एक सेवक मान्नु पर्छ।
 
'''प्रवन्धक''' अङ्ग्रेज़ीमा ''[[:en:Administrators|Administrators]]'' जसलाई ''एड्मिंस'' अथवा '''सिसप''' (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ। विकिपीडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपीडिया सिस्टमको केही जरूरी तथा प्रतिबंधित टुल्स या विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रवन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन्। कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन्। आदि ।