"मरिच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
:गाईको [[घ्यू|घ्यूमा]] पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा [[घ्यू]] कंचटमा दल्नु ठीक हुन्छ ।
*आधा टाउको दुखेमा
:मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्ट्रिेकोपट्टीको कपाल देखेकोदुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।
*रुघाखोकी लागेमा
:१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित