"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''विकिपीडिया''' एक [[खुलाखुल्ला]] [[विश्वकोष]] हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो [[वेबसाइट]] एक [[विकि]] हो।हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ।सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको '''परिवर्तन''' लिङ्कमा क्लिक गर्नुहोस्।गर्नुहोस् ।
 
विकिपीडियाको सुरुवात ज्यानुवरीजनवरी २००१ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो।हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको {{NUMBEROFARTICLES}} लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन।छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन।गर्दछन ।
 
यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई [[ग्नु खुलाखुल्ला दस्ताबेज अनुमति]]ले समेट्छ।समेट्छ । तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र [[प्रतिलिपिछुट]] (अङ्ग्रेजीमा [[:en:Copyleft|copyleft]]) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस [[Wikipedia:प्रतिलिपि अधिकार|प्रतिलिपि अधिकार]]
 
''पुनश्च:'' विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्।सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् [[:en:Wikipedia:Content disclaimer|सामाग्री जवाफदेहीता-मुक्ति]]