"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
सही हिज्जे पत्ता लगाएपछि आफू विकिपिडियामा प्रवेश (लग इन) भए नभएको निर्क्यौल गर्नुहोस् । प्रवेश नगरी गरेको सम्पादन तपाईंको योगदानको रूपमा रहदैन । प्रवेश गरेपछि विकिपिडियाको खोज बाकस (सर्च)मा गएर लेखको शीर्षक लेख्नुहोस् ।
[[File:Screenshots of Nepali wikipedia 01.jpg|thumb|1000px|centre|<big><font color=red>रातो थोप्ला भएको ठाउँमा शीर्षक टाइप गर्नुहोस्</font color></big>]]
==खोज्ने==
खोज बाकसमा लेखको शीर्षकलेखेपछि <big><font color=blue>खोज्ने</big></font color> बटन थिच्नुहोस् ।
[[File:Screenshots of Nepali wikipedia 02.jpg|thumb|1000px|centre|<big><font color=red>शीर्षक टाइप गरेपछि खोज बटन थिच्नुहोस्</font color></big>]]
 
==शीर्षक छान्ने==