"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
==सन्दर्भ सामग्री खोज्ने==
अब तपाईँको लेखको आधिकारिकताका लागि प्रमाण स्वरुप सन्दर्भ सामग्रीहरूको व्यवस्था गर्नुहोस् । तपाईंको लेखको लागि सन्दर्भ सामग्री अनलाइन नै हुनुपर्छ भन्ने छैन । भरोसा गर्न लायक कुनै प्रकाशन संस्थाको पुस्तक, समाचार पत्र, स्मारिका, बुलेटिन आदिलाई पनि सन्दर्भ सामग्रीको रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । यहाँ अनलाइन समाचार पत्रको एक उदाहरण दिइएको छ । तपाईंले लेख्ने तथ्य तपाईँको सन्दर्भ सामग्रीले प्रमाणित गर्नु आवस्यक छ ।
[[File:Screenshots of Nepali wikipedia 08.jpg|thumb|1000px500px|centre]]
 
==सन्दर्भ ढाँचा==