"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
[[File:Screenshots of Nepali wikipedia 02.jpg|thumb|1000px|centre]]
 
यसरी खोजेपछि नयाँ विन्डोमा खोज नतिजाहरू देखापर्छन् । यदी तपाईंले लेख्न खोज्नुभएको लेख पहिला नै नेपाली विकिपिडियामा सृजना गरिएको छ भने तपाईंले टाइप गर्नुभएको शीर्षक नीलो रंगमा देखापर्नेछ । तर यदी त्यो शीर्षकको लेख नेपाली विकिपिडियामा नभए तपाईँको शीर्षक रातो रंगमा देखापर्नेछ । नीलो रंगको शीर्षक छ भने त्यो शीर्षकमा क्लिक गरेर तपाईं पहिला नै लेखिसकेको त्यो शीर्षकमा पुग्न सक्नुहुनेछ र आवस्यक सम्पादन गर्न सक्नुहुनेछ । तर तलको चित्रमा जस्तै रातो रंगमा शीर्षक देखापर्यो भने यो शीर्षकमा लेख सृजना भएको छैन भन्ने बुझ्न सक्नुहुन्छ । ध्यान दिनुहोस् 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले पनि तपाईँले उक्त लेख नभेट्नु भएको हुन सक्छ । त्यसको लागि तपाईं आफ्नो हिज्जे (स्पेलिङ) सही भए-नभएको जाँच गर्नुहोला ।
[[File:Screenshots of Nepali wikipedia 03.jpg|thumb|1000px|centre]]
 
[[File:Screenshots of Nepali wikipedia 04.jpg|thumb|1000px|centre]]
[[File:Screenshots of Nepali wikipedia 05.jpg|thumb|1000px|centre]]