"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नयाँ पृष्ठ भनेर अहिलेसम्म नेपाली विकिपिडियामा सृजना नभएको लेख बुझिन्छ । यदी नयाँ पृष्ठ आरम्भ गर्दै हुनुहुन्छ भने पहिला आफूले लेख्न लागेको लेखको सही हिज्जे (स्पेलिङ) पत्ता लगाउनुहोस् । नेपाली भाषमा प्रायजसो 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले भएको लेख पनि नभेटिने समस्या पाइन्छ ।
[[File:Screenshots of Nepali wikipedia 01.jpg|thumb|1000px|centre]]
[[File:Screenshots of Nepali wikipedia 02.jpg|thumb|1000px|centre]]