"निर्यात" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''निर्यात''' ({{Lang-en|Export}}) भन्नाले देशबाट सामानहरु विदेशमा पठाउने वा...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''निर्यात''' ({{Lang-en|Export}}) भन्नाले देशबाट सामानहरु विदेशमा पठाउने वा देश सिमा भन्दा बाहिर पठाउने कार्यलाई जनाउँदछ । यसरी विदेशमा सामान पठाउने व्यक्तिलाई निर्यातकर्ता भनिन्छ भने सामान देश भित्र ल्याउने व्यक्तिलाई आयातकर्ता भनिन्छ ।
 
निर्यात भनेको अन्तराष्ट्रिय व्यापारसंग सम्बन्धित शब्द हो र अन्तराष्ट्रिय व्यापारमा यसको अर्थ देशमा उत्पादन भएको वस्तु वा सेवा अन्य बजारमा विक्रि गर्नु हुन्छ ।<ref>[[Rakesh_Mohan_Joshi|Joshi, Rakesh Mohan]], (2005) International Marketing, Oxford University Press, New Delhi and New York ISBN 0-19-567123-6</ref>
 
 
"https://ne.wikipedia.org/wiki/निर्यात" बाट अनुप्रेषित