"आयात" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''आयात''' ({{Lang-en|Import}}) भन्नाले अन्य देशबाट सामानहरु आफ्नो राज्यको सिमा भित्र ल्याउनुलाई जनाउँदछ । यसरी विदेशबाट सामान देश भित्र ल्याउने व्यक्तिलाई आयातकर्ता भनिन्छ भने सामान पठाउने व्यक्तिलाई निर्यातकर्ता भनिन्छ ।
 
आयात भनेको विदेशी व्यापारसंग सम्बन्धित शब्द हो ।
 
== सन्दर्भ सामग्रीहरु ==
"https://ne.wikipedia.org/wiki/आयात" बाट अनुप्रेषित