"विनिमयदर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''विनिमय दर''' ({{Lang-en|Exchange Rate}}) भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।<ref>[http://www.investopedia.com/terms/f/foreign-exchange.asp विनिमय दर]</ref> दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण [[नेपाल राष्ट्र बैंक]]ले गर्दछ ।
[[image:Exchange rates display.jpg|thumb|250px200px| [[थाइल्याण्ड]]मा देखाइएको विनिमय दरहरु]]
 
 
== सन्दर्भ सामग्रीहरु ==
"https://ne.wikipedia.org/wiki/विनिमयदर" बाट अनुप्रेषित