"विनिमयदर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: विनिमय दर ({{Lang-en|Exchange Rate}}) भन्नाले दुई मुद्रा विचको यस्तो दर हो जस अन...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''विनिमय दर''' ({{Lang-en|Exchange Rate}}) भन्नाले दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ । अर्को अर्थमा एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण [[नेपाल राष्ट्र बैंक]]ले गर्दछ
 
== सन्दर्भ सामग्रीहरु ==
"https://ne.wikipedia.org/wiki/विनिमयदर" बाट अनुप्रेषित