"वित्तीय विवरणहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
# '''[[बासलात]]:''' यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको सम्पत्ति, दायित्व तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
# '''[[नाफा नोक्सान हिसाब]]:''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । नाफा नोक्सान हिसाबलाई सामान्यतया आय विवरण पनि भन्ने गरिन्छ ।
# '''[[नगद प्रवाह विवरणःविवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''[[पूँजिमा भएको परिवर्तनको विवरण|इक्विटीमा भएको परिवर्तनको विवरणःविवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरुको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''महत्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरुः''' यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।