"साधारण सेयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{धितोपत्र}}
== परिभाषा ==
कम्पनीमा हुने [[अग्राधिकार शेयर]] भन्दा बाहेकको शेयरलाई '''साधारण शेयर''' ({{Lang-en|Ordinary Share}}) भनिन्छ ।<ref>[http://www.investopedia.com/terms/o/ordinaryshares.asp साधारण शेयर]</ref> यस प्रकारको शेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ, तथा यस शेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ । [[अग्राधिकार शेयर]] जस्तो यसमा निश्चित दरमा लाभांश प्राप्त गर्ने अधिकार यो शेयर भएको शेयरधनीलाई हुदैन बरु कम्पनीको मुनाफाबाट अग्राधिकार शेयरधनीहरुलाई लाभांश बाँडफाँड गरे पछि रकम बाँकी रह्यो भने साधारण शेयरधनीहरुले लाभांस प्राप्त गर्न सक्छन । यस्तै गरि कम्पनी विगठन भएको अवस्थामा पनि [[ऋण पत्र]] तथा [[अग्राधिकार शेयर]] धनीहरुलाई रकम फिर्ता गरिसके पछि मात्र बाँकी रहेको रकमबाट साधारण शेयरधनीहरुलाई रकम प्रदान गरिन्छ ।
 
== सन्दर्भ सामग्रीहरु ==
"https://ne.wikipedia.org/wiki/साधारण_सेयर" बाट अनुप्रेषित