"अग्राधिकार सेयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
== परिभाषा ==
संस्थाले निष्काशन गरेको शेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने शेयरलाई '''अग्राधिकार शेयर''' ({{lang-en|Preference Share}}) भनिन्छ ।<ref>कम्पनी ऐेन, २०६३</ref> अग्राधिकार शेयरमा शेयरपूँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ । अग्राधिकार शेयर निष्काशन गर्दा कम्पनी ऐेन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरि गर्नु पर्ने हुन्छ भने यो समुहको शेयरहरुले साधारण शेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ ।

अग्राधिकार शेयर संस्थाको पूँजिको रुपमा रहने भएता पनि यसको शेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हुदैछ तर यसमा निश्चित दरमा लाभांस प्राप्त गर्ने अधिकार यस प्रकारको शेयरधनीलाई हुन्छ
 
== अग्राधिकार शेयरको प्रकार ==