"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{infobox लेखापरीक्षण}}
 
'''लेखापरीक्षण''' भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो [[वित्तीय विवरण]]ले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा [[लेखापरीक्षण प्रतिवेदन]] मार्फत आफ्नो राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing">Definition of Auditing</ref> लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।
 
== वित्तीय लेखापरीक्षण ==
वित्तीय लेखापरीक्षण भनेको कुनै पन् कानुनी रूपले स्थापना भएको नाफा कमाउने
वा नकमाउने ठूला वा साना संस्थाको वित्तीय सूचनाहरूमा राय दिनेश कार्यका लागि प्रमाणहरू संकलन गर्ने र मूल्याँकन गरी लेखापरीक्षकले आफ्नो राय दिने प्रक्रिया हो ।
== लेखारीक्षणका उद्देश्यहरू ==
* संस्थाको [[वित्तीय विवरण]]ले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
"https://ne.wikipedia.org/wiki/लेखापरीक्षण" बाट अनुप्रेषित