"ह्रास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
ह्रास ({{lang-en|Depreciation}}) भन्नाले सम्पत्तिको मुल्यमा आउने कमिलाई जनाउँदछ । सम्पत्तिको प्रयोग सँगै त्यसको रकम घट्दै जाने गर्दछ, यसरी घट्ने रकमलाई नै ह्रास भनिन्छ । लेखामा यस अवधारणाको दुई पक्षहरु छन् ।
# ह्रास भनेको सम्पत्तिको मुल्यमा आउने कमि हो ।
# ह्राम भनेको सम्पत्तिको लागत मूल्यलाई त्यसको प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गर्नु हो ।
 
पहिलोले संस्थाको [[वासलात]]लाई असर गर्दछ भने दोश्रोले संस्थाको [[नाफा नोक्सान हिसाब]]लाई असर गर्दछ । सम्पत्तिको लागत मूल्यलाई प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गरि आएको ह्रास रकमलाई प्रयोग गरिएको वर्ष [[नाफा नोक्सान हिसाब]]मा खर्चको रुपमा देखाउने गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/ह्रास" बाट अनुप्रेषित