"ह्रास" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: ह्रास ({{lang-en|Depreciation}}) भन्नाले सम्पत्तिको मुल्यमा आउने कमिलाई जनाउँ...
(कुनै भिन्नता छैन)

११:५६, १ फेब्रुअरी २०१४ जस्तै गरी पुनरावलोकन

ह्रास (अङ्ग्रेजी: Depreciation) भन्नाले सम्पत्तिको मुल्यमा आउने कमिलाई जनाउँदछ । सम्पत्तिको प्रयोग सँगै त्यसको रकम घट्दै जाने गर्दछ, यसरी घट्ने रकमलाई नै ह्रास भनिन्छ । लेखामा यस अवधारणाको दुई पक्षहरु छन् ।

  1. ह्रास भनेको सम्पत्तिको मुल्यमा आउने कमि हो ।
  2. ह्राम भनेको सम्पत्तिको लागत मूल्यलाई त्यसको प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गर्नु हो ।

पहिलोले संस्थाको वासलातलाई असर गर्दछ भने दोश्रोले संस्थाको नाफा नोक्सान हिसाबलाई असर गर्दछ । सम्पत्तिको लागत मूल्यलाई प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गरि आएको ह्रास रकमलाई प्रयोग गरिएको वर्ष नाफा नोक्सान हिसाबमा खर्चको रुपमा देखाउने गरिन्छ ।

ह्रासको प्रमुख कारणहरु

  1. सम्पत्तिको प्रयोगमा हुने धिसाई र टुटफुट
  2. सम्पत्तिको समयको समाप्ति
  3. सम्पत्तिको रिक्तिकरण वा समाप्ति
  4. सम्पत्तिको प्रविधिमा भएको परिवर्तन

ह्रासको विधीहरु

ह्रासको रकम गणना गर्ने विभिन्न विधीहरु निम्नानुसार प्रस्तुत गरिएको छ ।

सन्दर्भ सामग्रीहरु

थप हेर्नुहोस्