"लेखापरीक्षण प्रतिवेदन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{infobox लेखापरीक्षण}}
 
लेखापरीक्षकले संस्थाको [[लेखापरीक्षण]] गरी [[वित्तीय विवरण]]ले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको यथार्थ चित्रण गर्ने वा गर्नेनगर्ने राय उल्लेख गरि दिएको प्रतिवेदनलाई [[लेखापरीक्षण]] प्रतिवेदन भनिन्छ । <ref>http://ican.org.np/_downloads/stdaud/NSA08.pdf Auditor's Report</ref> यस प्रतिवेदनमा लेखापरीक्षकको आफ्नो राय व्यक्त गरि लेखापरीक्षक नियुक्त गर्ने व्यक्ति (शेयरधनी) तथा निकायलाई पेश संस्थाको सञ्चालक समिती मार्फत पेश गर्दछ । लेखापरीक्षकले पेश गरेको प्रतिवेदनलाई वार्षिक साधारण सभामा छलफल गराई अनुमोदन गर्दछ ।
 
== [[लेखापरीक्षण]] प्रतिवेदनको प्रकार ==
पङ्क्ति ११:
 
== [[लेखापरीक्षण]] प्रतिवेदनका अंगहरु ==
[[नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थालेसंस्था]]ले लागु गरेको लेखापरीक्षण मान ७०० "सामान्य प्रयोजन वित्तीय विवरणमा स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन"<ref>http://ican.org.np/_downloads/stdaud/NSA08.pdf Components of Audit Report</ref> अनुसार लेखापरीक्षण प्रतिवेदनका निम्न लिखित अंगहरु हुन्छन् ।
* '''शिर्षकः''' लेखापरीक्षकको प्रतिवेदनको शिर्षकमा स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन भएको कुरा स्पष्ट उल्लेख हुनु पर्दछ । जस्तैः '''शेयरधनी सामु ''स्वतन्त्र लेखापरीक्षको प्रतिवेदन'''''
* '''प्राप्तकः''' लेखापरीक्षको प्रतिवेदनमा नियुक्त गर्ने व्यक्ति तथा निकायलाई प्राप्तकको रुपमा उल्लेख गरिन्छ । जस्तैः '''शेयरधनी सामु स्वतन्त्र लेखापरीक्षको प्रतिवेदन'''