"लेखापरीक्षण प्रतिवेदन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{infobox लेखापरीक्षण}}
 
लेखापरीक्षकले संस्थाको [[लेखापरीक्षण]] गरी [[वित्तीय विवरण]]ले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको यथार्थ चित्रण गर्ने वा गर्ने राय उल्लेख गरि दिएको प्रतिवेदनलाई [[लेखापरीक्षण]] प्रतिवेदन भनिन्छ । <ref>http://ican.org.np/_downloads/stdaud/NSA08.pdf Auditor's Report</ref> यस प्रतिवेदनमा लेखापरीक्षकको आफ्नो राय व्यक्त गरि लेखापरीक्षक नियुक्त गर्ने व्यक्ति (शेयरधनी) तथा निकायलाई पेश संस्थाको सञ्चालक समिती मार्फत पेश गर्दछ । लेखापरीक्षकले पेश गरेको प्रतिवेदनलाई वार्षिक साधारण सभामा छलफल गराई अनुमोदन गर्दछ ।