"आन्तरिक लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
{{infobox लेखापरीक्षण}}
 
== परिभाषा ==
आन्तरिक लेखापरीक्षण भन्नाले व्यवस्थापनलाई संस्थाको प्रभावकारी रुपमा उद्देश्य प्राप्तीको तथा जोखिम व्यवस्थापन गर्नका लागि सहयोग गर्ने कार्य जुन संस्थाको कमर्चारीहरुबाट गराईने परीक्षण कार्यलाई बुझाउँदछ । आन्तरिक लेखापरीक्षणले विशेष गरी [[जोखिम व्यवस्थापन]], आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनमा केन्द्रित भइ कार्य गर्ने गर्दछ ।