"वित्तीय विवरणहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
वित्तीय विवरण ('''वित्तीय प्रतिवेदन''') भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिव विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]] संस्थालेले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।<ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf Nepal Accounting Standards 01 -Presentation of Financial Statements</ref>
# '''[[बासलात]]:''' यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको सम्पत्ति, दायित्व तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
# '''नाफा नोक्सान हिसावः''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ ।
पङ्क्ति ८:
== वित्तीय विवरणको उद्देश्यहरु ==
वित्तीय विवरणको उद्देश्य भनेको प्रयोगकर्तालाई आर्थिक निर्णय गर्नको लागी संस्थाको वित्तीय अवस्था, वित्तीय कार्य दक्षता तथा वित्तीय अवस्थामा भएको परिवर्तन जस्ता आवश्यक जानकारी उपलब्ध गराउनु हो । <ref>[http://ican.org.np/_downloads/accstd/FREM_WORK.pdf Framework for the Preparation and Presentation of Financial Statements]</ref>
 
 
== सन्दर्भ लेख तथा रचनाहरु ==
{{Reflist}}
 
== थप हेर्नुहोस् ==
* [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]]
* [[लेखापरीक्षण]]
 
[[श्रेणी:लेखा]]