"एलेक्जेन्डर मिलेराँ" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: काठमाडौ → काठमाडौं (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[File:Millerand.gif|thumb|एलेक्जेन्डर मिलेराँ]]'''एलेक्जेन्डर एटएन मिलेराँ''' (सन् १८५९-१९४३) - [[फ्रान्स|फ्रान्सेली]] राजनैतिक कार्यकर्ता, उन्नाइसौं शताब्दीका नवौं दशकतिर चाहिँ समाजवादीहरूसँग मिल्न पुगे, फ्रान्सेली समाजवादी आन्दोलनमा अवसरवादी धाराको नेतृत्व गरे।गरे । सन् १८९९मा१८९९ मा उनी भाल्डेक-रुस्सोको प्रतिक्रियावादी पुँजीजीवी सरकारमा सामेल भई [[पेरिस कम्युन]]का हत्यारा जर्नेल गालिफ्फेसँग मिलेर काम गरेका थिए।थिए । [[भ्ला.इ. लेनिन]]ले मिलेराँवादलाई सर्वहारावर्गको हितप्रति गद्दारी संशोधनवादको व्यावहारिक अभिव्यक्ति भन्ने संज्ञा दिएर त्यसको भर्त्सना गर्नुभयो र त्यसका सामाजिक जराहरू समेत खोतल्नुभयो। सन्स न् १९०९-१९१०, १९१२-१९१३, १९१४-१९१५ तिर उनी विभिन्न मन्त्री पदहरूमा वहाल रहेका थिए। <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौंंकाठमाडौं (स्पष्टता)|काठमाडौंंकाठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९३</ref>
 
==सन्दर्भ सामग्रीहरू==
== स्रोतहरू ==
{{reflist}}
{{Commonscat|Alexandre Millerand}}