"आयकर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
== परिभाषा ==
आयकर ({{lang-en|Income Tax}}) भन्नाले कुनै पनि व्यक्तिको [[आय]]मा लाग्ने प्रत्यक्ष करलाई जनाउँदछ । आयकर राज्यले व्यवस्था गरे अनुसार फरक राज्यमा फरक दरमा लागू हुन्छ। नेपालमा लाग्न आयकरलाई आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ ले निर्दिश्ट गर्ने गर्दछ । नेपालको आयकर कर प्रणाली अनुसार व्यक्तिको [[आय]]मा आयकर लाग्दछ भने कर प्रयोजनको लागी व्यक्ति भन्नाले दुई प्रकारको व्यक्तिलाई बुझाउँदछ पहिलो प्राकृतिक व्यक्ति तथा निकाय ।
 
आयकर ऐन, २०५८ को दफा २(ढ) अनुसार आयकर भन्नाले आयकर ऐन बमाजिम लाग्ने कर तथा निम्नानुसारको भुक्तानीलाई सम्झनु पर्दछ ।
"https://ne.wikipedia.org/wiki/आयकर" बाट अनुप्रेषित