"जोखिम व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जोखिम भन्नाले कुनै पनि कार्य सफल नहुने अनिश्चिततालाई जनाउँदछ । जोखिमले संस्थाको उद्देश्य प्राप्तीलाई अवरोध पुर्याउँदछ । जोखिमको दुई मौलिक कुराहरु हुन्छन्, पहिलो जोखिमको '''सम्भाव्यता ({{lang-en|Probability}})''' तथा दोश्रो जोखिमको ''प्रभाव ({{lang-en|Impact}})''' । प्रत्येक जोखिम समान महत्व राख्ने हुदैन किनकि जोखिम अनुसार त्यसको सम्भावयता तथा त्यसले पार्ने प्रभाव फरक हुन्छ । गणितीय हिसाबमा जोखिमलाई निम्न शुत्र अनुसार मापन गर्न सकिन्छ ।
 
:<math> \text {जोखिम} = (\text{जोखिमको सम्भावयता}) \times (\text{जोखिमको प्रभाव})</math>
 
== परिभाषा ==
जोखिम व्यवस्थापन भन्नाले संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीहरुले लागु यस्तो प्रक्रियालाई जनाउँदछ, जस अनुसार संस्थाको उद्देश्य प्राप्ती हुने निश्चितताको लागी संस्थाको रणनीति तयार गर्दा तथा संगठन भरी भएका संस्थालाई प्रभाव पार्ने कारोवारहरु पत्ता लगाई त्यसबाट हुने जोखिमलाई संस्थाले बहन गर्न सक्ने जोखिमको तहसम्म व्यवस्थापन गर्दछ ।