"हिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ३१:
:पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।
'''बनाउने तरिकाː'''
:[[ज्वानो]], [[मरिच]], [[पिप्ला]], [[जिरा]], [[सुठो]], [[नून|सिदेनून]] र अलिकति हिङ सबै बराबर मात्रामा धूलो बनाएर मिसाउने, [[घ्यूघिउ|घ्यूमा]] पहिले हिङ फूराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउने अलिकति सानो हर्रोको धूलो पनि मिसाउने अनि हिङवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने । आवश्यकता अनुसार १\१ चम्चा मनतातो पानीमा खाने ।
*कम्मर दुख्ने रोगमा
:आधा पाउ भुटेको [[कालो तिल]], १० ग्राम [[घोडताप्रे]], १० ग्राम धूलो [[मरिच]], १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
*शूल भएमा , धेरै दीसा लागेमा
:[[जीरा|जीराको]] धूलो, ५० ग्राम, [[नून|सिदेनूनको]] धूलो ५० ग्राम र [[घ्यूघिउ|घ्यूमा]] फुराएको [[हिङ]] १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा [[मह]] अथवा [[घ्यूघिउ|घ्यूमा]] मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
*आइमाइको हिस्टिरिया रोगमा
:१ चम्चा [[भाङ|भाङको]] रसमा १ चिम्टी फुराएको हिङ फिटेर बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
पङ्क्ति ५५:
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[घिउ|घ्यू]]
*[[ज्वानो]]
*[[कपुर]]
"https://ne.wikipedia.org/wiki/हिङ" बाट अनुप्रेषित