"आन्तरिक लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
* संस्थाको आन्तरिक नियन्त्रणलाई सुधार गरी मजबुत बनाउने ।
* शेयरधनी वा कम्पनीको मालिकको प्रश्नहरुको जवाफ उपलब्ध गराउने ।
 
== आन्तरिक लेखापरीक्षण प्रतिवेदन ==
आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा विशेष गरी पाँच '''सि''' को आधारमा प्रतिवेदन तयार गरि पेश गरिन्छ ।
# Condition: समस्या वा अवस्था के हो?
# Criteria: हुनु पर्ने के हो?
# Cause: समस्या वा हालको अवस्थाको कारणहरु के हो?
# Consequences: समस्याको प्रभावहरु के छन्?
# Corrective Action: सुधार गर्न के गर्नु पर्दछ?
 
 
== आन्तरिक लेखापरीक्षणको भूमिका ==