"आन्तरिक लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
अमेरिकाको आन्तरिक लेखापरीक्षणको संस्था इन्स्टिट्युट अफ इन्टरनल अडिटर्सले आन्तरिक लेखापरीक्षणको परिभाषा "Internal auditing is an independent, objective assurance and consulting activity designed to add value and improve an organization's operations. It helps an organization to accomplish its objectives by bringing a systematic, disciplined approach to evaluate and improve the effectiveness of risk management, control, and governance processes."<ref>[www.iia.org Institute of Internal Auditors]</ref> भनि दिएको छ ।
 
 
== आन्तरिक लेखापरीक्षणको केन्द्रिकरण ==
* जोखिम तथा लागत न्यूनीकरण ।
* कमि कमजोरी, ठगीलाई कम गर्ने ।
* संस्थाको कार्य योजना पालना भए नभएको जाँच गर्ने ।
* संस्थाको नीति तथा कार्हयविधिहरुमा सहयोग गर्ने ।
* संस्थाको कार्य प्रक्रियाहरुलाई सुधार गर्ने ।
* संस्थाको आन्तरिक नियन्त्रणलाई सुधार गरी मजबुत बनाउने ।
* शेयरधनी वा कम्पनीको मालिकको प्रश्नहरुको जवाफ उपलब्ध गराउने ।
 
== आन्तरिक लेखापरीक्षणको भूमिका ==
* संस्थाको व्यवस्थापन तथा लागु भएका प्रणालीहरुको प्रभावकारीताको गुणस्तर मापन गर्ने ।
* संस्थाले पालना गर्नु पर्ने ऐन, नियम तथा कानुन पालना भए नभएको जाँच गर्ने ।
* संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा सञ्चालनमा कुनै समस्या भए पत्ता लगाउने ।
* समस्याहरुको समाधान तथा सुधारको लागी आवश्यक सुझाव दिने ।
 
== आन्तरिक लेखापरीक्षणको फाइदा ==
* लागु भएका प्रणालीको स्वास्थयको बारेमा जानकारी दिन्छ ।
* समस्याहरुको श्रोत कारण पत्ता लगाई सुधार तथा समाधानको योजना बनाउन सहयोग हुने ।
* आवश्यक जानकारी दिइ श्रोत बाँडफाँडमा सहयोग गर्ने ।
* समस्या ठूलो हुन भन्दा अगाडी नै समाधान गर्न वा समस्या ठूलो हुन नदिन सहयोग गर्दछ ।
* संस्थामा जाँच गर्ने बाह्य व्यक्तिले के हेर्छन भन्ने कुराको जानकारी दिन्छ ।
* निरन्तर सुधारमा सहयोग गर्दछ ।