"जलवियोजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (5))
 
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
 
[[Image:Cholera rehydration nurses.jpg|right|thumb|250px|हैजाका कारण जलवियोजन भएको बिरामीलाई पुनर्जलीय उपचार गर्दै नर्सहरू]]
 
'''जलवियोजन''' भन्नाले मानव शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ। विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको [[पानी]], [[नुन]][[पोषक तत्त्व]]हरू खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ। जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ। यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी तथा लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ। मुख्यतया [[झाडापखाला]], [[हैजा]] आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{stubठुटो}}
[[श्रेणी:स्वास्थ्य]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/373848" बाट अनुप्रेषित