"सुरेल जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
'''सुरेल जाति''' [[नेपाल]]को [[दोलखा जिल्ला]]मा रहेको [[तामाकोशीतामाकोसी नदी]]को किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । <ref name=gorkhap/> दोलखाको [[सुरी]] गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।
 
==सुरेल जातिको उत्पति==
सुरेल जातिको उत्पतिको बारेमा स्थानीय बुढापाकाहरुकोबुढापाकाहरूको अनुसार ५०० बर्ष पहिले [[रामेछाप जिल्ला]] सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुइजनादुईजना ससुरा र ज्वाँईज्वाईं शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनिहरुउनीहरू सुरी पुगेका थिए र पछीपछि त्यही नै बसोबास गर्न थाले र यसरी उनिहरुउनीहरू सुरिमासुरीमा नै बसेकोले सुरेल भनिन थालेको हो र र अर्को किम्बदन्ती अनिसारअनुसार जब [[जिरेल जाति]] को उत्पत्ती भयो, जुन जिरीमा अबस्थित थियोबस्नथाले तर पछीपछि केही जिरेल्हरुजिरेलहरू छुट्टीएरछुट्टिएर सुरिमासुरीमा बस्न पुगे त्एती। त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्ने लाईबस्नेलाई सुरेल भनियो भन्ने गरिएको पनि गर्दछनर वास्तवमा जिरेल र सुरेल उस्तै उस्तैपाइन्छ हुन
 
==मृत्यु संस्कार==
सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई पिढीको[[पिँढी]]को दायापट्टदायापट्टि िराखिन्छ।लासलाईराखिन्छ । लासलाई जलाउने गरिन्छ।जलाउनुभन्दागरिन्छ । जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्‍याएर चितामा राख्छन्।चिताराख्छन्। चिता बनाउदाबनाउँदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।<ref name=gorkhap>{{cite news|title=बेग्लाबेग्लै जातिका बेग्लाबेग्लै परम्परा|url=http://www.gorkhapatra.org.np/mag/detail.yubamanch.php?article_id=44&cat_id=1|accessdate=24 January 2014|newspaper=Gorkhapatra}}</ref>
 
[[ढोल]], [[मादल]], [[मुरली]], [[झ्याली]] सुरेल जातिका मुख्य लोकबाजाहरू हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/373599" बाट अनुप्रेषित