"सुरेल जाति" का संशोधनहरू बिचको अन्तर

सा
{{ढाँचा:नेपालका जनजातीहरू}}
 
[[श्रेणी:नेपालका जनजातीहरूजनजातिहरू]]
लोप हुने क्रममा नेपालको दुर्लव जाती सुरेल
चार जात छत्तिस बर्णको साझा फुलबारी मा आफ्नो छुट्टै बिशेषता, धर्म सस्कृति, रितिरिवाज तथा परम्पराको साथ्मा हुर्कदै आएको देश कै एक मात्र स्थान दोलखा जिल्लाको सुरी गा बि स वडा न७ मा बसोबास गर्दै आएका एक जाती हो सुरेल करिब ३० (३५ मात्रै घरधुरी भएका यस जातीको जनसख्या २०० भन्दा बढी छैनर भएका मध्ये पनि गरीबी, रोज्गारिको अभाब तथा आर्थिक बिपन्नताले गर्दा स्थायी वा अस्थायी रुप्मा बसाई सरेर जाने गरेकोले पनि यिनिहरुको जनसंख्या झन काम हुँदै गएको छ र एकातिर युबाहरु बिदेशिने र अर्कोतिर भएका युवावर्ग पनि आफ्नो थार परिवर्तन गरेर सुनुवार लेख्न थालेका छन , यसरी हेर्दा सुरेल जातिको अस्तित्व नै संकटमा परेको अनुभुती गर्न सकिन्छ भने बुढापाकाहरु आफ्नो अस्तित्व नै मेटिने चिन्ता गर्छन् , तर कोही युवावर्ग भने सुरेल र सुनुवार उस्तै हो भन्छन भने कोही चान्ही आफुलाई अरुले हेपेर सुरेल भन्ने गरेकोले सुनुवार लेख्न थालेको बताउछन र
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/373595" बाट अनुप्रेषित