"लेखापरीक्षण प्रतिवेदन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
* '''लेखापरीक्षको रायः''' यस अनुच्छेदमा वित्तीय विवरण उपर लेखापरीक्षकको राय उल्लेख गरिएको हुन्छ ।
* अन्य प्रतिवेदनमा उल्लेख गर्नु पर्ने कुराहरुः लेखापरीक्षकको प्रतिवेदनमा नेपाल लेखापरीक्षण मानमा उल्लेख गरिएको अलावा कम्पनी ऐेन, २०५८ अनुसार तथा संस्थाको नियमनकारी निकायले लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गर्नु पर्ने भनेको कुराहरु यस परिच्छेदमा उल्लेख गरिएको हुन्छ ।
* '''लेखापरीक्षकको दस्तखतः''' लेखापरीक्षकको दस्तखत
* '''लेखापरीक्षकको प्रतिवेदनको मितीः''' लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदन दस्तखत गरेको मिति यहाँ उल्लेख गरिन्छ ।
* '''लेखापरीक्षकको स्थानः''' लेखापरीक्षकले लेखापरीक्षण सम्बन्धी कार्य गर्ने स्थान उल्लेख गरिन्छ ।
 
== सन्दर्भ लेख तथा रचनाहरु ==