"लेखापरीक्षण प्रतिवेदन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
* '''प्राप्तकः''' लेखापरीक्षको प्रतिवेदनमा नियुक्त गर्ने व्यक्ति तथा निकायलाई प्राप्तकको रुपमा उल्लेख गरिन्छ । जस्तैः '''शेयरधनी सामु स्वतन्त्र लेखापरीक्षको प्रतिवेदन'''
* '''परिचयात्मक अनुच्छेदः''' यस अनुच्छेदमा कुन संस्थाको वित्तीय विवरणको लेखापरीक्षण गरिएको हो सो को व्यहोराऽ संस्थाको वित्तीय विवरणको अ‌ङ्गहरु तथा वित्तीय विवरणको अवधी बारे स्पष्ट उल्लेख गर्नु पर्दछ । जस्तैः आषाढ मसान्तको वासलात
* '''वित्तीय विवरण सम्बन्धमा व्यवस्थापनको दायित्वः''' यस अनुच्छेदमा वित्तीय विवरणको यथार्थ चित्रणको लागी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागु गर्ने तथा आवश्यक लेखा नीति र लेखा अनुमान लिने दायित्व संस्थाको व्यवस्थापनको हो भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।
* वित्तीय विवरण सम्बन्धमा व्यवस्थापनको दायित्वः
* '''लेखापरीक्षकको दायित्वः''' यस अनुच्छेदमा नेपालको लेखापरीक्षण मान अनुसार लेखापरीक्षण गरी वित्तीय विवरणले यथार्थ चित्रण गर्ने वा नगर्ने सम्बन्धमा राय व्यक्त गर्ने दायित्व लेखापरीक्षकको हो भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।
* लेखापरीक्षकको दायित्वः
* '''लेखापरीक्षको रायः''' यस अनुच्छेदमा वित्तीय विवरण उपर लेखापरीक्षकको राय उल्लेख गरिएको हुन्छ ।
* अन्य प्रतिवेदनमा उल्लेख गर्नु पर्ने कुराहरुः लेखापरीक्षकको प्रतिवेदनमा नेपाल लेखापरीक्षण मानमा उल्लेख गरिएको अलावा कम्पनी ऐेन, २०५८ अनुसार तथा संस्थाको नियमनकारी निकायले लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गर्नु पर्ने भनेको कुराहरु यस परिच्छेदमा उल्लेख गरिएको हुन्छ ।
* अन्य प्रतिवेदनमा उल्लेख गर्नु पर्ने कुराहरुः
* लेखापरीक्षकको दस्तखतः लेखापरीक्षकको दस्तखत
* लेखापरीक्षकको प्रतिवेदनको मितीः लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदन दस्तखत गरेको मिति यहाँ उल्लेख गरिन्छ ।
* लेखापरीक्षकको स्थानः
 
 
 
== सन्दर्भ लेख तथा रचनाहरु ==