"वित्तीय विवरणहरू" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: वित्तीय विवरण ('''वित्तीय प्रतिवेदन''') भन्नाले संस्थाको वित्तीय...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
# '''नाफा नोक्सान हिसावः''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ ।
# '''नगद प्रवाह विवरणः''' यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''इक्विटीमा भएको परिवर्तनको विवरणः''' यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरुको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''महत्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरुः''' यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।
 
 
== सन्दर्भ लेख तथा रचनाहरु ==