"भुइँस्याउ" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: हेर्दा तरुल जस्तो देखिने डल्लो मुला आकार को गुलियो फल दैक्षिण...
(कुनै भिन्नता छैन)

२१:४९, २० जनवरी २०१४ जस्तै गरी पुनरावलोकन

हेर्दा तरुल जस्तो देखिने डल्लो मुला आकार को गुलियो फल

दैक्षिण अमेरिका को रैथाने यो विरुवा न्यानो हावापनी हुने सवै जसो स्थान मा खेती गरिन्छ | अंग्रेजी मा jícama भनिने "मेक्सिको तरुल" लाई यदाकदा स्वाद मिल्ना ले Yacón पनि भनिन्छ | हिन्दिमा मिश्रीकंद भनिने यस लाई शुद्द फल को रुप मा लिईन्छ र दक्षिण भारत भर उपवास (ब्रत) मा पनि खाने गरिन्छ| यसैगरी दक्षिण पुर्व एसिया मा जुनसुकै परिकार मा पनि प्रयोग गरिन्छ|

भुइँस्याउ तरुलजस्तै देखिन्छ । यसलाई ताछेर खाना मिल्छ । स्वादचाहिं स्याउ, खरभुजा र गाजरजस्तै हुने र नियमित खानाले जन्डिस, सुगर, पथ्थरी, कब्जियत र ग्यास्टिक नियन्णमा सहयोग पुग्ने दाबी गरिन्छ ।नदी छेउछाउको बलौटे माटोमा र पानी नजम्ने बलौटे माटोमा सिंचाइ हुने र पानी तर्काउन मिल्ने जहाँ पनि खेती गर्न सकिन्छ ।एउटा बोटमा ८ किलोसम्म भुइँस्याउ फल्ने र रोपेको ८ महिनामा खेती तयार हुन्छ

-भुइँस्याउ