"राग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५१:
*[[संधिप्रकाश राग]] =उषा काल तथा संध्याकालीन समयमा गाईने राग हरू
 
केहि रागहरू ऋतुप्रधान मानिएका छन र तोकिएको ऋतु बाहेक अन्य ऋतुमा गाउन वर्जित मानिन्छ । जस्तै राग मेघमल्हार वर्षा ऋतुमा र राग बसंत ,बसंत ऋतुमा मात्र गाउने परम्परा रहेको छ। तर यसो भन्दा ,रियाज गर्न भने सधै छुट रहेको छ|
 
==रागका प्रकार==
राग विवरणमा अमुक राग अमुक जातिको भन्ने सुनिन्छ। "जाति"ले राग गाउदा आरोह तथा अवरोहमा प्रयोग गरिने स्वरको संख्या बोध गराउदछ।
 
दामोदर पंडित द्वारा रचित संगीत दर्पणमा उल्लेख भए अनुसार
 
ओडव: पंचभि:प्रोक्त: स्वरै: षडभिश्च षाडवा। सम्पूर्ण सप्तभिर्ज्ञेय एवं रागास्त्रिधा मत: ॥
 
अर्थात,जुन रागमा ५ स्वर प्रयोग हुन्छ त्यो "ओडव जाति" ,६ स्वर प्रयोग भए "षाडव जाति" तथा ७ स्वर प्रयोग भए "सम्पूर्ण जाति" भनिन्छ। तर समय क्रम संगै आरोह तथा अवरोहमा शुद्द ५,६ वा ७ स्वर वाहेक मिश्रित आरोह तथा अवरोह भएका राग पनि समेटिन पुगे । त्यसैले राग का अन्य उपजाति देहाय अनुसार परिभाषित गरियो ।
 
*औडव-औडव- आरोहमा ५, अवरोहमा ५ स्वर
**औडव-षाडव- आरोहमा ५, अवरोहमा ६ स्वर
**औडव-सम्पूर्ण- आरोहमा ५, अवरोहमा ७ स्वर
*षाडव-षाडव- आरोहमा ६, अवरोहमा ६ स्वर
**षाडव-औडव - आरोहमा ६, अवरोहमा ५ स्वर
**षाडव-सम्पूर्ण- आरोहमा ६, अवरोहमा ७ स्वर
*सम्पूर्ण-सम्पूर्ण - आरोहमा ७, अवरोहमा ७ स्वर
**सम्पूर्ण-षाडव- आरोहमा ७, अवरोहमा ६ स्वर
**सम्पूर्ण-औडव- आरोहमा ७, अवरोहमा ५ स्वर
 
 
Line ८४ ⟶ १०३:
*[[तानसेन]]
*[[सारेगम]]
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/राग" बाट अनुप्रेषित