"ख्याली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
*(३) खूब ख्याल, ठट्टा गर्ने स्वभावको, ठट्यौलो ।
 
खेली लगायतका लोकगीतहरूलाई पहिले पहिले एक प्रकारको खेलको रूपमा लिइने चलन पनि थियो । जहाँ जीतहारको सवाल हुन्छ त्यसलाई खेल मान्न सकिन्छ । भनिन्छ, खेली गीतको जुहारी अथवा दोहोरी यस्तो घम्साघम्सीले चल्थ्यो कि सात दिन सात रातसम्म जीतहारको टुङ्गो लाग्दैनथ्यो र जित्नेले बिहे गरेरै लाने वा जानेसम्म हुन्थ्यो । त्यसरी ख्याल ख्यालैमा हँस्यौली–ठट्यौली पाराले पनि निकै समय गाइने हँदा पनि यसलाई खेली भनिएको कुरामा सहमत हुन सकिन्छ । <ref>''' खेली गीत र रोइला गीतका भिन्नता'' , तुलसी प्रवास</ref>
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/ख्याली" बाट अनुप्रेषित