"कुमार षष्ठी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, added deadend tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
*कुमार षष्टि / सिठी
 
यहाँ महत्त्वपूर्ण अनि विचारणीय हुन आउँछ।
शिवपुत्र कुमारको जन्मोत्सव ज्येष्ठ शुक्ल षष्ठी तिथिका दिनलाई हिन्दुहरू कुमार षष्टि पर्वको रूपमा मनाउछन|यस पर्वका सम्बन्धमा विभिन्न किंवदन्ती छन्। कुमारषष्ठी पर्व कहिलेदेखि सुरू भयो र यसको विशेषताका सम्बन्धमा केही ग्रन्थमा यसरी उल्लेख गरेको पाइन्छ- मार्कण्डेय शिव पुराणअनुसार यो ६ वटा शिरसहितका कर्तिकेय कुमारको ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन श्री शङ्कर भगवान् शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न थालिएको हो।यो चाड मातृदेवीभन्दा पीतृ देव अर्थात पुरुषदेवको पर्व हो।कुमार वा कार्तिकेयलाई अमरकोशको प्रथमकाण्डम्, स्वर्गवर्गमा १७ विभिन्न नामले सम्बोधन गरिएको छ जस्तो स्कन्द, महासेना, कार्तिकेय, विशाख, गुह, शिखिवाह, षन्मुख, षडानन, अग्निसुत, गङ्गासुत, पार्वतीसुत, शक्तिधर, क्रौञ्चधर, सेनापति, बालस्वामी, षान्मातुर तथा सुमित्र आदि। यी कुमारको लक्षणमा छ मुख भई चारबाहु, शिरमा मुकुट लाएको, रक्ताम्बरधारी, मयूरवाहन, सर्वभूषण रहेको छ। यस्तै यिनको दायाँ बाँया बाहुमा कुक्कट र घण्टा दायां बाहुमा वैजयन्ती र शक्ति रहेको छ।
 
शिवपुत्र कुमारकोकुमार (जसलाई कार्तिकेय पनि भनिन्छ) को जन्मोत्सव ज्येष्ठ शुक्ल षष्ठी तिथिका दिनलाई हिन्दुहरू कुमार षष्टि पर्वको रूपमा मनाउछन|यस पर्वका सम्बन्धमा विभिन्न किंवदन्ती छन्।छन्।यहाँ स्वस्थानी व्रतकथा तथा ब्रम्हवैवर्त्तपुराणलाई मात्र आधार बनाएर हेर्ने हो भन्ने पनि गंगाका पुत्रको रुपमा जन्मेका कुमारको पालन पोषण ६ वटी कृतिकाहरूले गरेको उल्लेख छ। कुमारषष्ठी पर्व कहिलेदेखि सुरू भयो र यसको विशेषताका सम्बन्धमा केही ग्रन्थमा यसरी उल्लेख गरेको पाइन्छ- मार्कण्डेय शिव पुराणअनुसार यो ६ वटा शिरसहितका कर्तिकेय कुमारको ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन श्री शङ्कर भगवान् शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न थालिएको हो।यो चाड मातृदेवीभन्दा पीतृ देव अर्थात पुरुषदेवको पर्व हो।कुमार वा कार्तिकेयलाई अमरकोशको प्रथमकाण्डम्, स्वर्गवर्गमा १७ विभिन्न नामले सम्बोधन गरिएको छ जस्तो स्कन्द, महासेना, कार्तिकेय, विशाख, गुह, शिखिवाह, षन्मुख, षडानन, अग्निसुत, गङ्गासुत, पार्वतीसुत, शक्तिधर, क्रौञ्चधर, सेनापति, बालस्वामी, षान्मातुर तथा सुमित्र आदि। यी कुमारको लक्षणमा छ मुख भई चारबाहु, शिरमा मुकुट लाएको, रक्ताम्बरधारी, मयूरवाहन, सर्वभूषण रहेको छ। यस्तै यिनको दायाँ बाँया बाहुमा कुक्कट र घण्टा दायां बाहुमा वैजयन्ती र शक्ति रहेको छ। यहाँ जेष्ठ शुक्ल षष्ठी होस्, ६ वटा कृतिका उल्लेख हुनु, ६ वटा टाउको भएको कुमार हुनु, ६ थरीका दालहरूले बनेको वो (बारा) खाने चलन पछाडि ६ अङ्कको ठूलो सम्बन्ध छ। उनै ६ अङ्क अर्थात् षष्ठीको अप्रभंषपछि सिठी भएको समेत मानिन्छ |यही ६ अङ्ककै प्रभावले हरेक नेवारले आफ्नो घरको मूलढोका अगाडि ६ पत्र कमलको आकृति भएको [[पिखालखु]] राख्ने चलन छ जस मा सिठि को दिन वो (बारा) चटामारी (चामलको पिठोको रोटी) सहित विशेष पुजा गर्ने चलन छ।
 
तिनै कार्तिकेय कुमारलाई नै नेवारहरू सिठी देवताको नामले पूजा गर्ने र सो दिनलाई सिठी नखः चाडका रूपमा भव्यताका साथ मनाउछन |छ टाउका भएका कुमार कार्तिकेयलाई मास, मुग र सानो केराउको बाराका साथै चताँमह्री, चौमह्री र सातु गरी छ प्रकारका रोटी चढाई विशेष पूजा गर्ने चलन छ। वर्षा ऋतुको आगमनपूर्व मनाइने यस चाडमा उपत्यकाका नेवारहरू आ-आफ्ना टोल, इलाकामा रहेका इनार, कुवा, ढुंगेधारा, ढल आदिको सरसफाइ गरी पानी र वातावरणलाई स्वच्छ राख्ने परम्परा छ।
"https://ne.wikipedia.org/wiki/कुमार_षष्ठी" बाट अनुप्रेषित