"पिखालखु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पिखालखु/पिखालाकी
 
घरको[[घर]]को मूलढोकामूल[[ढोका]] अगाडि स्थापित गोलाकार वा ६ पत्र कमलको[[कमल]]को आकृति कुदिएको [[ढुङगा]] लाई [[नेवारी]] [[भाषा]] मा पिखालखु/पिखालाकी भनिन्छ | परम्परा अनुसार [[विहान]] उठने वित्तिकै सफा सुग्घर भै यो ढुङगा मा [[पुजा]] गरे पछि मात्रै घर को दैनिकि शुरु गरिन्छ| जेष्ठ शुक्ल षष्ठी अर्थात् सिठी नखाको दिन यस को विशेष रुप मा पुजा गरिन्छ|नेवारी चलन मा प्रत्येक व्यक्ति घरबाट निस्कँदा पिखालखु मा उभिएर हस्तिपरिक्रमाहस्ति[[परिक्रमा]] गरेर वाहिर जाने चलन छ|
 
नेवारी मा पिखाले घरको छानालाई[[छाना]]लाई सिमाना बनाई सिधा जमिनसम्मको भाग जनाउँछ। छानाबाट भित्र परेको भागलाई पाखां दुने (पाखा भित्र) र बाहिरको भागलाई पाखां पिने (पाखा बाहिर) भनी स्पष्ट पार्ने क्रममा यही छानाबाट सिधा मुनितिर मूलढोका अगाडि स्थापित गोलोढुङ्गालाई पिखालाकी भनिएको हो।
 
[http://majdoor.com.np/time.php?id=2570- नेवार वास्तुका सूचक पिखालाकी]
"https://ne.wikipedia.org/wiki/पिखालखु" बाट अनुप्रेषित