"पिखालखु" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: पिखालखु/पिखालाकी घरको मूलढोका अगाडि स्थापित गोलाकार वा ६ पत्...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
घरको मूलढोका अगाडि स्थापित गोलाकार वा ६ पत्र कमलको आकृति कुदिएको ढुङगा लाई नेवारी भाषा मा पिखालखु/पिखालाकी भनिन्छ | परम्परा अनुसार विहान उठने वित्तिकै सफा सुग्घर भै यो ढुङगा मा पुजा गरे पछि मात्रै घर को दैनिकि शुरु गरिन्छ| जेष्ठ शुक्ल षष्ठी अर्थात् सिठी नखाको दिन यस को विशेष रुप मा पुजा गरिन्छ|
 
नेवारी मा पिखाले घरको छानालाई सिमाना बनाई सिधा जमिनसम्मको भाग जनाउँछ। छानाबाट भित्र परेको भागलाई पाखां दुने (पाखा भित्र) र बाहिरको भागलाई पाखां पिने (पाखा बाहिर) भनी स्पष्ट पार्ने क्रममा यही छानाबाट सिधा मुनितिर मूलढोका अगाडि स्थापित गोलोढुङ्गागोलोढुङ्गालाई पिखालाकी भनिएको हो।
 
[http://majdoor.com.np/time.php?id=2570- नेवार वास्तुका सूचक पिखालाकी]
"https://ne.wikipedia.org/wiki/पिखालखु" बाट अनुप्रेषित