"पिखालखु" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: पिखालखु/पिखालाकी घरको मूलढोका अगाडि स्थापित गोलाकार वा ६ पत्...
(कुनै भिन्नता छैन)

२२:२१, १० जनवरी २०१४ जस्तै गरी पुनरावलोकन

पिखालखु/पिखालाकी

घरको मूलढोका अगाडि स्थापित गोलाकार वा ६ पत्र कमलको आकृति कुदिएको ढुङगा लाई नेवारी भाषा मा पिखालखु/पिखालाकी भनिन्छ | परम्परा अनुसार विहान उठने वित्तिकै सफा सुग्घर भै यो ढुङगा मा पुजा गरे पछि मात्रै घर को दैनिकि शुरु गरिन्छ| जेष्ठ शुक्ल षष्ठी अर्थात् सिठी नखाको दिन यस को विशेष रुप मा पुजा गरिन्छ|

नेवारी मा पिखाले घरको छानालाई सिमाना बनाई सिधा जमिनसम्मको भाग जनाउँछ। छानाबाट भित्र परेको भागलाई पाखां दुने (पाखा भित्र) र बाहिरको भागलाई पाखां पिने (पाखा बाहिर) भनी स्पष्ट पार्ने क्रममा यही छानाबाट सिधा मुनितिर मूलढोका अगाडि स्थापित गोलोढुङ्गा पिखालाकी भनिएको हो।

नेवार वास्तुका सूचक पिखालाकी